लभ स्टेसन सिद्धपोखरीमा इन्द्रजात्राको मेला


रविन राचलिका

इन्द्रजात्राको भोलिपल्ट आधुनिक पुस्ताले लभ स्टेसन भनेर नामाङकन गरेको भक्तपुरको सिद्धपोखरीमा मेला लाग्ने भएको छ । मेला आगामी शुत्रवार भदौ १९ हुने भएको छ । इन्द्रजात्राको दिन भक्तपुरको इन्द्रायणी देबीको खट यात्रा अवेर राति हुने गर्दछ । त्यसको भोलिपल्ट भने खटलाई सिद्धपोखरीमा राखिन्छ । यसै दिन यहाँ मेला लाग्ने गरेको हो ।मेलाका दिन बिहान पख भक्तजनहरुको सिद्धपोखरीमा स्नान गर्नको लागि जाने गरेका छन् । दिउसोतिर बाजागाजा सहित इन्द्रयाणीको खट ल्याइए पछि भने पुजा अर्चना हुने गर्दछ । इन्द्रायणीको जात्रा हुने भएकोले यस पोखरीलाई इन्द्रसरोबर पनि भन्ने गरिएको छ । more..

Advertisements
Posted in nepal. Tags: , . Leave a Comment »
%d bloggers like this: