एन आर एन इटालिको आइ सि सि सदस्यमा हेमराज जोशी उम्मेद्वार।

यहि आउदो अगस्ट २७ मा हुन गइ रहेको एन आर एन ए इटालीको आइ सि सि पदको लागि श्री हेम राज जोशी ले आफ्नो उम्मेद्वारी दिनु भएको छ। एन आर एन ए इटालीका बर्तमान उपाध्यक्ष समेत रहनु भएका जोशी आफ्नो कार्यकाल सफलता पुर्बक सम्पन्न गरिसकेको राम्रो अनुभव छ। 

धन र बलको आडमा एन आर एन ए कब्जा गर्न खोज्नेहरुका बिरुद्द आफ्नो उम्मेदवारी भएको कुरा जोशीले जानकारि गराउनु भयो। साथै सामाजिक क्षेत्रमा लगाब र कृयाशिल जोशिले एन आर एन ए पैसाको बलको नभै श्रमदाता तथा श्रमजिबि बर्गको हुनुपर्ने बताउनु भयो। लगानीको नाममा कालो धनलाइ सेतो बनाउन र नाम मात्रको लागि कतिपयले यस सस्थालाइ प्रयोग गर्न सक्ने  भएकोले यस किसिम जन चेतनाको लागि पनि अफ्नो उम्मेदवारी रहेको प्रकाश पार्नु भयो। 

#फोटो सौजन्य: फेस बूक  

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: