एन आर एन इटालीका पुर्ब महासचिब राजन चापागाइ द्वारा अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा 

एन आर एन इतलीका पुर्ब महासचिब पद सफलता साथ सम्हाली सकेका राजन चापागाइले यहि महिनाको अन्तिम सातामा हुन गइरहेको महाअधिबेशनको निमित्त अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको छ।  उहाको घोषणाको पुर्ण पाठ तल प्रस्तुत छ। 

आदारणिय दाजुभाई तथा दिदीबैनीहरूमा सर्बप्रथम त सबैमा मेरो नमस्कार!!

गैर आबासीय नेपालीहरु को एकता “समाज परिबर्तनको लागि कुशल र सक्षम नेतृत्वकोआबश्यकता “आदरणीय ईटाली बासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरु !यहिँ २७ अगष्ट २०१७ का दिन हुन गैरहेको NRNA ईटालीको अधिबेशनमा अध्यक्ष  पदमा उम्मेद्वारी दिने निर्णय गर्दछु।र्बिगतमा मेरो नेपाली समाज प्रतिको सकृयता साथै आगमी कार्यकालमा पुरागर्ने कामको प्रतिबद्धता लिएर म राजन चापागाई शर्मा तपाईहरूको बिचमा फेरि एक पटक आउदै छु।म नेपाली समाज भेनिस 2003 देखी निरन्तर  कुनै न कुनै पदमा बसेर समाज सेवा गर्दै आईरहेको छु। यहाँहरूलाई अबगत नै होला म एनआरएन ईटालीको २०१३देखी २०१५ सम्म महासचिब जस्तो गरिमामय पदमा बसेर एनआरएन ईटालीको तर्फबाट नेपालमा गएको महाभूकम्पमा करिब २ करोड नेपाली रूपया उठाऊन सफल भएको यहाहरूलाई जानकारी गराउन चाहान्छु।तर ऊक्त रकम आज सम्म काहा पुग्यो हामी तमाम इटाली बासी नेपालीलाई जानकारी छैन! यसरी दिनरात नभनी तपाईहामीले उठाएको पैसा काहा पुग्यो बास्तबिक पिडीतहरूले पाएकी पाएनन भन्ने कुराको जानकारी दिनको लागी पनि मेरो उमेद्वारी जरूरी भयको मैले महशुस गरेको छु।त्येसै गरि अनिश खालिङ बचाउ अभियानमा ईटालीमा सर्वप्रथम एनआरएनईटाली२०१३-२०१५ को कार्यसमिती बाट रकम सन्कलन गरि सफल पुर्बक हस्तान्तरण गरियो।त्यसै गरि सुनकोशी बाडीपिडितको लागी पनि सर्बप्रथम  एनआरएन ईटाली को २०१३ देखी २०१५ को कार्यकालले सफलपुर्बक सकलन गरि हस्तान्तरण गरेको जानकारी गराउदछु।आज सम्म जाहा सुकै रहेका नेपीलीहरूको समस्यालाई आफ्नै समस्या सम्झेर आफुले इटालीमा बसेर सक्दो सहयोग गर्दै आईरहेको  यहाँहरूलाई जानकारी गराउदछु।

                                             राजन चापागाई 

                                             पादोवा ईटाली

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: