बाजुराः बुढीगंगा नगरपालिकामा कांग्रेस विजयी

बाजुरा, असार १७ – बाजुराको बुढीगंगा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बुढीगंगामा कांग्रेसका दिपक शाहले ३८४५ मत ल्याएर विजयी हुनुभयो, उहाँका प्रतिद्वन्दी एमालेका राम बहादुर बानियाँले ३७६० मत ल्याउनुभयो । त्यस्तै उपमेयरमा पनि कांग्रेसकी तारा खाती ३७६० मतसहित विजयी हुनुभयो भने एमालेकी माया खड्काले ३५२८ मत ल्याउनुभयो । बाजुराका ९ वटा तहमध्ये ५ वटामा कांग्रेस विजयी भएको छ । ३ वटामा एमाले विजयी भयो । नतिजा आउन बाँकी बुढीनन्दा नगरपालिकामा कांग्रेस अघि रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: