पाल्पाः पूर्वखोला गाउँपालिकामा एमालेको फराकिलो जित

पाल्पा, असार १६ – पाल्पाको पूर्वखोला गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार नुनबहादुर थापा विजयी हुनुभएको छ । थापाले ८८३६ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी नेपाली काग्रेसका झमनराज मगरले १०३२ मत पाउनुभयो । गाउँपालिकाको उपाध्यक्षमा एमालेकै भागीरथी भट्टराई  ५४३१ मत ल्याएर विजयी हुनुभएको छ । ५४३१ मत पाएर भट्टराई विजयी हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुष्पा गाहाले ११४३ मत प्राप्त गर्नुभयो ।

८ गाउँपालिका र दुई नगरपालिका रहेको पाल्पामा माथागढी र बगनासकाली गाउँपालिकामा नेपाली कांग्रेस अघि देखिएको छ भने तानसेन नगरपालिका , रामपुर नगरपालिकासहित सबै गाउपालिकामा एमाले मतगणनामा अघि देखिएको छ । यस अघि नै घोषणा भएको तिनाउ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पद दुबैमा एमाले विजयी भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: