काठमाडौँ  । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली फेरि एक पटक जोकका पात्र बनेका छन् । मंगलबार एक कार्यक्रममा प्रशान्त र हिन्द महासागरमा नेपाली झण्डासहितको रेल चलाउने उद्घोष गरेपछि प्रधानमन्त्रीको चौतर्फी चर्चा भैरहेको हो ।

प्रधानमन्त्रीको भाषान्लाई लिएर यतिबेला सामाजिक संजालहरु रंगिएका छन् । प्रधानमन्त्रीलाई व्यंग्य गरेर उडाउनेदेखि समर्थन गर्नेहरुसम्मको ताँती लागेको छ । यस अघि पनि ओलीले पाइपलाइनबाट भान्छामा ग्यास ल्याइदिने बताएका थिए ।

हेर्नुस् ओलीको बोलीलाई लिएर बनाइएका केही व्यंग्यात्मक जोक्स फोटोहरु

jahajjahaj1jahaj2jahaj3jahaj4jahaj5jahaj6jahaj7jahaj8jahaj9jahaj10