कतारमा कामदारको लागि नया नियम लागू।

कतारले वैदेशिक कामदारहरुका लागि नयाँ नियम ल्याएको छ । कतारले बहप्रतिक्षित नयाँ स्पोन्सरसिप कानुनलाई अमिर तमिम अलथानीले मंगलबार जारी गरेका छन् ।  

 

अब कतारमा काम गरेका कामदारले घर फिर्ता हुन पाउने भएका छन् भने कम्पनी परिवर्तन गर्न पनि पाउनेछन् । ‘अब घर फिर्न र नयाँ अबसरको बाटो खोज्ने बाटो खुल्ला भएको छ’ एक कतारी अधिकारीले भने ।

नयाँ नियम  एक बर्षपछि मात्रै कार्यान्वयन आउनेछ। कतारमा नेपाली र विदेशी गरी झन्डै १३ लाख नेपाली कामदार छन् । नयाँ नियमसँगै नेपाली कामदार खुसी भएका छन् । कतारमा ५ वर्षदेखि काम गर्दै आएका मकवानपुरका दीपक थपलियाले कतारी सरकारको निर्णयले आफू खुसी भएको बताए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: