अनेकस इटलीको दोश्रो अधिबेशन सम्पन्न(फोटो फिचर)

  • अ.ने.क.स इटालीको दोस्रो अधिबेसन गत अगस्त १६ तारिकको दिन भब्य सफलताका साथ सम्पन्न भयो। कार्यक्रम बेलुका ५ बजे देखि सुरु भएको थियो। सो कार्यक्रममा बोल्दै २ बर्षको कार्यकालमा अ.ने.क.स इटाली ले इटाली भित्र रहेका विविन्न सस्था सँग राम्रो सहकार्य गरेको र सो अबधीमा बिभिन्न नेपाली चलचित्र हरु रोम,मिलन र भारेस मा प्रदर्सन गरिएको सघ का कोषअध्यक्ष पार्वती शेरचन ले प्रकाश पार्नु भयो! सो अबसरमा नेपालीसमाज रोम का अध्यक्ष देव राज गुरुङ ले आफ्नो छोटो मन्तबे ब्यक्त गर्दै सम्पुण नया कलाकार समिति लाइ बधाई ज्ञापन गर्नु भयो! कार्यक्रमको सिलसिला अगाडी बडाउदै अहिले सम्म अ.ने.क.स इटालीले प्रस्तुत गरेका डान्स र गीत हरु लाइ छोटकरी मा प्रस्तुत गरेर देखाएका थिए !कलाकारहरुले यसैबीच अ.ने.क.स.इटाली का वर्तमान अध्यक्ष सुनिल गुरुङ बाट सम्पुण कलाकार धन्यवादका साथ प्रमाण पत्र बिताबण गर्नु भएको थियो! अन्तमा वर्तमान अध्यक्ष सुनिल गुरुङ सदस्यहरु अन्जु गुरुङ र आर्यन गुरुङको बिदाई कार्यक्रम सम्पन्न गरियो। यस कार्यक्रमका उद्घोषक कलाकार प्रबिन पौडेल ले गर्नुभएको थियो। नयाँ कार्यसमिति यस प्रकार छन।

    • अध्यक्ष: दिपेन्द्र भण्डारी

      उपअध्यक्ष:पार्वती शेरचन

      उपअध्यक्ष: पवन गुरुङ

      महासचिब:सुनिल ताम्राकार

      सह सचिब : विजय राना

      कोषअध्यक्ष: कृष्ण श्रेष्ठ

      सहअध्यक्ष:- किरण लामा

      संरक्षकसमिति:राधिका छेत्री ,सकुन्तला थापा


      सल्लाहकारहरु

      मुकुन्द पौडेल

      देवराज गुरुङ

      होम रानाभाट

      भिम सुनुवार

      लाकु पुन

      मिना अर्याल

      जितेन्द्र राज भण्डारी


      सदस्यहरु

      कुन्दन गुरुङ

      सबिन श्रेष्ठ

      तारा लामा

      शिव कुमार पाण्डे

      कमला के .सी

      बिकाश थापा

      नर तामांग

    11780610_10154023265398912_1798085095_n 11868744_10154022826613912_1467410738_n 11868853_10154022826648912_1547582918_n 11880842_10154023265428912_272029413_n 11896940_10154022826653912_574864359_n 11897093_10154023265408912_899959869_n 11897206_10154022826773912_955820883_n 11903505_10154023265393912_1743985032_n 11908242_10154023265463912_118727048_n 11909873_10154022826643912_2018076664_n 11910658_10154022826778912_1756232888_n 11911176_10154022826678912_1833452488_n



Advertisements

One Response to “अनेकस इटलीको दोश्रो अधिबेशन सम्पन्न(फोटो फिचर)”

  1. Sunil gurung Says:

    Thank you

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: