महाभूकम्पमा परी मृत्यु हुनेको संख्या ४९८९ नाघ्यो

शनिबार गएको महाभूकम्पमा परी मृत्यु हुनेको संख्या ४९८९ नाघेको प्रहरीले जनाएको छ। यस्तै घाइतेको संख्या १० हजार २ सय ६० पुगेको छ।
प्रहरीका अनुसार सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोक जिल्लामा भएको छ । सिन्धुपाल्चोकमा हालसम्म १३७६ को मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौंमा १०२० सहित उपत्यकामा १४३९ जनाको मृत्यु भएको छ ।
उपत्यकाबाहेक नुवाकोट, धादिङ, रसुवा र काभ्रेमा पनि मृतकको संख्या अधिक छ ।
भुकम्पबाट भएको मानवीय क्षति विवरण
उपत्यका मृतक १४४८ घाईते ५३७६
काठमाडौ १०३९
ललितपुर – १६८
भक्तपुर – २५१
पूर्व क्षेत्र मृतक ५१ घाईते २५८
भोजपुर २
सुनसरी ७
सोलु २२
ओखलढुंगा १७
ताप्लेजुंग १
मोरङ् २
मध्य क्षेत्र मृतक ३०९८ घाईते ३७७५
रामेछाप २४
सिन्धुपाल्चोक १३७६
धनुषा १
मकवानपुर ३४
रसुवा ३०२
दोलखा ५४
चितवन ६
नुवाकोट ६३८
धादिङ ३६९
सिन्धुली ९
बारा ५
पर्सा ५
सर्लाही १
रौतहट १
काभ्रे २७३
पश्चिम क्षेत्र मृतक ३९९ घाईते ११३०
गोरखा ३९१
कास्की २
नवलपरासी १
तनहु १
लमजुङ्ग ४
मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २१
रोल्पा १
रुकुम १

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: