भूकम्पबाट अहिलेसम्म पाँच हजार २३८ जनाको मृत्यु

विनासकारी भूकम्पमा परी अहिलेसम्म देशभर पाँच हजार २६६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालय मातहतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट घाइते हुनेको सङ्ख्या अहिलेसम्म १० हजार ३४८ पुगेको छ ।
काठमाडौँमा एक हजार ४ सय ७७, भक्तपुरमा २५९ र ललितपुरमा १६९ जनाको मृत्यु भएको छ । त्यस्तै सिन्धुपाल्चोकमा एक हजार ५८७, धादिङमा ३७३, रसुवामा ३०२ र काभ्रेमा २७३ जनाको मृत्यु भएको छ ।
उपत्यका – मृतक – १४७७ घाईते – २४४३ (अन्य डिस्चार्ज गरिएको)
काठमाडौ – १०४९
ललितपुर – १६९
भक्तपुर – २५९
पूर्व क्षेत्र – मृतक – ५१ घाईते – २६१
भोजपुर – २
सुनसरी – ७
सोलु – २२
ओखलढुंगा – १७
ताप्लेजुंग – १
मोरङ् – २
मध्य क्षेत्र – मृतक ३३२२ घाईते ३७१५
रामेछाप – २४
सिन्धुपाल्चोक – १५८७
धनुषा – १
मकवानपुर – ३४
रसुवा – ३०४
दोलखा – ६०
चितवन – ६
नुवाकोट – ६३८
धादिङ – ३७३
सिन्धुली – ९
बारा – ५
पर्सा – ५
सर्लाही – १
रौतहट – १
काभ्रे – २७४
पश्चिम क्षेत्र – मृतक ४१४ घाईते ११६६
गोरखा – ४०६
कास्की – २
नवलपरासी – १
तनहु – १
लमजुङ्ग – ४
मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २०
रोल्पा १
रुकुम १

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: