आठ घण्टाको अन्तरालमा ६५ झड्का

timthumb.phpमध्यान्ह ११:५६ बजे गएको ७ दशमलब ६ रेक्टर स्केलको भूकम्पसँगै आठ घण्टाको अन्तरालमा विभिन्न ६५ झड्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार चार रेक्टर स्केलमाथिका ६५ वटा झड्का मापन गरिएको छ । जसमध्ये साँझ ५:०० बजेदेखि ६:०० बजेका समयमा २० वटा र बाँकी समयमा भूकम्पको झड्का महसुस गरिएको छ ।

पहिलो शक्तिशाली कम्पनसँगै दोस्रो पटक १२.३० बजे ६.६ र त्यसलगत्तै ७.७ रेक्टर स्केलको भूकम्प गएको थियो केन्द्रले जनाएको छ । रासस

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: