NRN Italy 3rd Annual General Meeting 2012 held in Rome

Dinesh Bala Shrestha,Rome

The 3rd NRN Italy NCC General Meeting was kicked off Successfully in The Capital of Italy Rome on Sunday 29th July.  Mr. Jiba Raj Lamichane The ICC President of NRN and the chief Guest In the Program explained about the most important activities of NRN since last year and the further plans. He requested to all attended Nepalese to raise their hands for Nepal and the future of Nepalese. According to him NRN is going to invest in a huge 100MW Hydropower in nepal and the important tasks are underway.He assuredly informed  that the investment in Project is very secured and insured.

Likewise Dr. Anil Bhattarai the Presedent of NRN NCC Italy explained about the progress and the overall outputs during 1 year. He expressed  his efforts on uniting all Nepalese and the Importance of the NRN Italy. He said the NRN is the only non political Nepalese organisation so that it is for every Nepalese and all nepalese for it.

Mrs. Mila Thokar the Treasurer  of NRN Italy presented the brif of Budget  incomes and expenditures. The delicious meal broke the program in 2 phase.in the 2nd phase, the  Exiting, traditional and cultural activities were performed.  Some 130 persons with Students Workers and some self employed  enjoyed the program.

गैर आबासिय नेपाली संघ इटालीको तेस्रो साधारण सभा हिजो २९ जुलाईमा इटालीको राजधानी रोममा सम्पन्न भयो l एन आर एन अध्यक्ष्य जिबा राज लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा डा. अनिल भट्टराईले आफ्नो कार्यकाल मा भएको प्रगति विवरण र भबिष्यका योजनाहरु प्रस्तुत गर्नु भएको थियो l उहाले सम्पूर्ण इटालीबासि नेपालीलाइ एकजुट भई अगाडी बढ्न आह्वान गर्नुभयो l उहाले भन्नु भयो एन आर एन इटाली कुनै राजनैतिक संघ संस्था संग आबद्द छैन, यो सम्पूर्ण नेपालीको साझा संस्था हो हाम्रो लागि हो हामी नेपालीको लागि हो l हामीहरुमा, एक अर्कामा समस्या परेको बेला संस्था  सबैको लागि उपयोगी हुन्छ त्यसैले यसको बिकाश विस्तारमा सहयोग पुर्याउनुहोस् l सोहि क्रममा कोशाद्यक्ष्य श्रीमती मिला थोकरले आफ्नो कार्यकालको आर्थिक आय व्ययको संछिप्त विवरण पेश गर्नु भयो l कार्यक्रममा प्रमुख अतिथि श्री जिबा लामिछाने ज्युले एन आर एनको स्थापना र उधेस्यमाथि प्रकाश पर्नु भयो l यसको बिकाशक्रम चालु योजनाहरु र भबिस्यका परियोजनाहरुको बारेमा जानकारी दिनुभयो l सोहि प्रमुख परियोजना मध्य १०० मेघावाटको बिधुत परियोजनामा सबै इक्छुक नेपालीहरुलाइ लगानी गर्ने अवसर भएको जानकारी दिनु भयो l उपस्थित महानुभाबहरुबाट सोधिएको विभिन्न प्रश्नको उत्तरमा उहाले सो बिधुत परियोजनामा कुनै छलकपट नहुने र सरकार द्वारा बैधानिक अनुमति प्राप्त सो परियोजनाको निर्माण अबधिदेखी सबै चरणको बिमा व्यवस्था गरिएको हुदा लगानीमा कुनै शंका नलिन आग्रह गर्नु भयो l कार्यक्रमको उध्घोसन एन आर एन इटालीको सचिब श्री राम राईले गर्नुभएको थियो भने कार्यक्रमको दोश्रो चरण सास्कृतिक कार्यक्रमको उद्घोसन श्री विजय लामाले गर्नु भएको थियो l मिस्थान्न दिवा भोज पछिको संस्कृतिक क्रियाकलापले सो कार्यक्रमको रौनकता बढाएको थियो l

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: