नेपालीलाई जबरजस्ती बंगलादेशीको बिल्ला, कुवेतबाट फर्काइए

काठमाडौं- कुवेत पुगेका ६ जना नेपालीलाई जबरजस्ती बंगलादेशीको बिल्ला भिराएर फर्काइएको छ । त्यहाँको अध्यागमन विभागले बंगलादेशी नागरिक भएको आशंकामा फर्काएको हो ।

यसअघि नेपाली राहदानीमा बंगलादेशी नागरिक कुबेत पुगेको भेटिएकाले उनीहरु घानमा परेका हुन् । अध्यागमन विभागले फाटो नेपालीको जस्तो नदेखिएको भन्दै कुबेत छिर्न नदिएपछि उनीहरु निरास भएर फर्किएका हुन् । सवै कामदारहरु नेपालका विभिन्न म्यापावर र एजेन्सीमार्फत वैध बाटोबाटै कुवेत गएका थिए ।

बंगलादेशीले कुवेती नागरिकलाई हत्यागरेपछि त्यहाँ बंगलादेशी माथिप्रतिबन्ध लगाइएको छ । बंगालीहरु नेपाली राहदानीमा फोटो परिवर्तन गरी तथा राहदानीनै बनाएर कुवेत जाने गरेको छन् । यही शंकाका कारण नेपालीहरुलाई फर्काइएको हो ।

फकाईनेमा भण्डारी ओभरसिजका चार, रिलायन्स ओभरसिजका दुई र अनेस्टी ओभरसिजका एक जना कामदार रहेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव सुवर्ण श्रेष्ठले जानकारी दिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: