डिप्रेशन ??? हैन जस्तो करम उस्तै भरम!!!

आजको युग वैग्यानिक युग, प्रतिस्पर्धाकोयुग हो। छिटो र कम परिश्रम गरेर धेरै धन आर्जन गर्ने सबैको रहर हुन्छ। दिन प्रतिदिन मानिसहरूको प्रतिस्पर्धा र चाहना बढदै गइ रहेको छ। बढदो आवश्यकता र आकांक्षाहरू प्राप्त गर्न मानिसहरूको होडले गर्दा साधारण मानिसहरूलाई चुनौति गर्न हम्मे परिरहेको छ। आजको यो कम्प्युटर र अत्याधुनिक तक्निकी युगमा प्रतिस्पर्धा गर्न कठोर संघर्ष गर्नु परिरहेकोले धेर जसो मानिसहरू असफल भइ डिप्रेशनको शिकार बन्न परिरहेको छ। यसको मुल कारण विश्व जन आबदी त हो नई तर कठोर प्रतिस्पधित भएर सङ्हर्ष गरेर हासिल गरेको शिक्षा ठीक ठाउँमा उपयोग नगरि मनमा राग आनि पाप लोभको श्रिजना गर्दै अनैतिक क्रियाकलापमा होम्मिदा डिप्रेस्सन मात्र हैन मान्छे पागल पनि बन्न पुग्छ भन्ने कुरा व्यबहारमै प्रमाणित भएको छ। आफू सँग भएको चिजको बेवास्ता गर्दै पराई चिजमा आँखा लगौदा भबिस्यमा यस्ले के परिनाम दिन्छ भन्ने थाहा हुँदा हुँदै पनि ४० बर्षको बुढेसकालमा आफूलाई सम्हल्न नसक्दा भएको जिन्दगीलाई नर्कमा पुर्याएर असम्भब बाटोलाई नई आफ्नो जिन्दगी बनाउन कोशिश गर्ने ब्यक्तिहरू उदाहरणको रुपमा हेर्न कतै जान जरुरी छैन तपाईं वारीपरी कतै त्यस्ता ब्यक्तीहरू मनमा स्वर्गको कल्पना गर्दै आफूले गरेको कुरा बेठिक हो भन्ने कत्तिपनी मनमा नलीई एकोहोरो भएर लागेको देख्न सक्न्छ। मैले पढेकोको मैले जानेको छु। म नई सबै भन्दा जान्ने, म जस्तो यो संसारमा कोहि छैन र मैले भनेको चिज नई पाउनु पर्छ भन्ने उनिहरुको मानब सभ्यता बिपरित लाग्दा आफू त दिप्रेसनको सिकार बन्छ नई संगै सयौ जनालाई यस्को असर पुगिरहेको हुन्छ। यसमा त्यो ब्यक्तिको मात्र हात भने हुन्न यसलाई साथ् दिने र उक्त मान्छेलाई यस्तो अवस्थामा भने कसैको साथ्ले नई पुगेको हुन्छ। सुन्दा अचम्म लाग्ने अनौठो लाग्ने तर सत्य तथ्य कुराहरु विश्वाश गर्नै पर्ने हुन्छ। आज विश्वमा नयाँ खोज र आविष्कारहरू भइ रहेका छन्। अतः हरेक नौलो आविष्कारले मानिसलाई उच्च स्थानमा पुर्याइ रहेका छन्। उनीहरूले सफलता हात पारिरहेका पनि छन्। तर संसारमा धेरै मानिसहरू अथक परिश्रम गरेर पनि असफल भइरहेका छन्।भने कोहि सफल छन तर आफ्नै मनमा पापको श्रीजना गरि सफल जीवनलाई असफल तीर धकेलिरहेका छन्। आफू सँग भएको श्रीमती राम्रो नलागेर अर्काको छोरी चेलीमा आँखा गडेको उक्त दुसभाब भएको ब्यक्ति त्यो केटीलाई पाउन अनेक प्रयास गर्छ। आफू सँग भएको सबै आफू सँग भएको ज्ञान र क्षेमता प्रयोग गरेर उक्त केटीलाई आकर्शित बनाउछ। बिध्ह्यलयमा एउटा बिध्ह्यर्थीको अगाडी शिक्षक कति आदर्णीय हुन्छ। मानौ उक्त बिध्ह्यर्थीले सिक्षकलाई भगवान नई मानेको हुन्छ… to be continue

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: