म छु र संसार छ

म छु र मेरा छन् संसार छ र पो गुनासो छ I दिन र रातको नियतिसंगै लेखा जोखाको तराजुमा सुखी हास्नेहरु सित उन्माद बाडीरहेछनI दुखि रुनेहरुसित बिस्मात पोखी रहेछन I जिन्दगि, घाम छायाको कुरा गर्छन कथाहरु साझ बिहान बदलि रहन्छन पानी र आगो झैँ मुर्त अमुर्त घेराभित्र गन्तब्यहरु निरन्तरित छन् कोइ दोबाटोमा, कोही गोरेटोमा गुनासाका झिटी गुन्टा फुकौछन् पछ्याउदै क्षितिजका छायाँहरु रहरका ठुला ठुला भारी बोक्छन सुस्ताएर चौतारीमा बाँकी बाटो हेर्छन I घामको झुल्को संगै अस्तित्व मेटिजाने शितको थोपा जस्तै हो जीवन हाँस्दा-हाँस्दै ओइलाई जाने फूलहरु काडा सित भवराको गुनासो पोख्छन I नयाँ बिहानीसंगै नया गन्तब्य, उही नियमितता नियतिको छायाँलाई पछ्याउँदै गुनासोको भारी बिसाउन एउटा सिंगो संसार छ अगाडी म छु, संसार छ र पो गुनासा छन्, बहाना छन् अनिश्चित यात्रा लम्ब्याउन नत्र त् ………..

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: