एयर इण्डियामा बुद्ध अरुणा अन्चलबाट आएको प्रचार

भारतको राष्ट्रिय धोजावाहक हवाइ जहाज एयर इन्डिया भगवान गौतम बुद्ध भारतको अरुणा अन्चल प्रदेशबाट आएको भन्ने भ्रम फैलाउने खालको पोष्टर टासिएको छ ।लण्डनदेखि नयाँ दिल्लीको उडान नं एआई ११६ मा उक्त पोष्टर भेटिएको हो । पोट्रमा बुद्धको फोटोमाथि अरुणान्चल प्रदेश भगवान बुद्ध ट्वागं  ( Arunachal Parden Lorad Buddha Tawang) भनेर लेखिएको छ । उक्त जहाजमा भारतको अरुणाअन्चल प्रदेशको ट्वागं जिल्लाका बिभिन्न आर्कषक फोटोहरुसहित गौतम बुद्धको पनि राखिएको छ । भारतले अरुणाअन्चल प्रदेशमा अहिले पर्यटन बर्ष मनाउदैं गर्दा बुद्धबारे गलत समाचार दिएर पर्यटन तान्ने प्रयास गरेको देखिएको छ ।हालै मात्र लण्डनस्थित आर्ट ग्यालरीमा भगवान गौतम बुद्ध भारतमा जन्मिएको भन्ने भ्रामक सन्देशलाई चर्को दवावपछि परिवर्तन गरि भगवान बुद्धको जन्म नेपालमा भएको भनेर सच्याएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: