राम जिबी पन्त एन आर एन इटलीको अध्यक्ष्य पदको लागि उम्मेद्वारी दर्ता

यहि जुलाई को ३० गते हुने भनिएको एन आर एन  ए इटालीको निर्बाचनको लागि रोमबाट रामजीबी पन्थले आफ्नो हिजो बेलुका ९:३० मा आफ्नो अध्यक्ष पदका लागि उमेदवारी दर्ता  गर्नु भएको छ। पहिलेको कार्यसमितिमा  महासचिब को पदमा रहेर  कार्य गरी सक्नुभएका पन्थको  उमेदवारीको प्रस्ताबकमा देब राज गुरुङ र क्षेत्र कुमार श्रेष्ठ  हुनुहुन्छ  भने समर्थकमा बिकाश थापा तथा जगेश्वोर यादव हुनुहुन्छ।

आफु  अध्यक्ष पदमा  निर्बाचित  भएमा  इटालीमा महाबाणिज्यदूत को नियुक्ति, एन आर एनको कार्यालय रोममा स्थापना, बैज्ञानिक तथांक संकलन, स्थानिय स्तरका सस्थाहरु संग संगठनिक संरचनाका लागि अन्तरक्रिया गर्ने, आपतकालिन  कोसको स्थापना, सास्कृतिक समुहको गठन, ईटालियन सँग सस्था सँग सहकार्यमा  नेपालमा बिभिन्न परियोजना संचालन गर्ने बताउनु भएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: