जीवनरक्षाका लागि आर्थिक सहयोगको अनुरोध

banner

जीवनरक्षाका लागि आर्थिक सहयोगको अनुरोधtext size increase   text size decrease   Print    rss(२०६८ आषाढ २४, शुक्रवार)

 
अर्घाखाँची जिल्ला किमडाँडा गाविस वडा नं. ४ खाल निवासी भिम बहादुर खत्री एवं श्यामकला खत्रीको छोरा वर्ष १८ को नरेशबहादुर खत्रीले यस जनताकृष्ण उच्च माध्यिमिक विद्यालय पकले किमडाँडा मा कक्षा १२ मा एच्छिक गणित विषय लिई अध्ययन गरिरहेका छन । उनको मुटुको दुईवटा भल्व फेर्नु पर्नु  भएकोमा नीजको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उनको जीवनरक्षाको लागि आर्थिक सहयोग गरिदिनु भई मानव धर्म सेवामा सहभागी हुनुहुन ईच्छुक व्यत्तिः संघ सस्था सबैमा अनुरोध गर्दछौ ।
प्राचार्य
ईश्वरी प्रसाद भुसाल
श्री जनताकृष्ण उच्च माध्यिमिक विद्यालय पकले अर्घाखाँची
फोन नं- ९८५७०६१०१४  ( 00977 9857061014)
व्यक्तिको मोवाईल नं:- ९८४७३४३५५९ (00977 9847343559)
बैक खाता नं.००४००५००१०२३१ 
मेगा बैक शाखा कार्यालय सन्धिखर्क अर्घाखाँची ।
वा
Arghakhanchi.Com National Weekly
बैक खाता नं. 015- 015000002606 
Financial Institution Limited [IME], Arghakhanchi, Nepal
अर्घाखाँचीडट्कमले पनि आफ्ना विश्वभर रहेका नियमित पाठकहरु एवम सम्पूर्ण नेपाली समुदायहरुलाई आ-आफ्नो क्षमता अनुसार सक्दो सह्योग गरिदिन विनम्र अनुरोध गरेको छ। साथै जीवनरक्षाका लागि सहयोग गर्ने व्यक्तिहरुको नाम, विवरण एवम सह्योग राशी अर्घाखाँचीडट्कम मार्फत प्रकासित गरिने छ तसर्थ सहयोग गर्ने व्यक्ति, संघसस्थाले naresh@sandhikharka.com मा ईमेल गरी जानकारी गराउन अनुरोध छ र कुनै कारण वश आफ्नो नाम प्रकासित नभएमा हामीलाई पुन संपर्क गर्नुहोला। साथै अर्घाखाँचीडट्कमका विश्वभर रहेका प्रतिनिधिहरु मार्फत सह्योग पठाउन चाहनुहुन्छ भने तलका निम्न व्यक्तिहरुलाई संपर्क गर्नुहुन अनुरोध गरिन्छ। –

Umakanta Pandey Tele:- + 971-559104336 (Dubai)
Karna Jang Rayamajhi Tele:- + 1032999768 (South Korea)
Deepak GC Tele:- + 91 9560341739(India)
Sundar Sharma Tele:- + 61 402241849 (Australia)
Ramesh Thapa Tele:- + 44 2035142417 ( London, UK)
Dev Gautam Tele:- +1 443 743 5737 (New York, USA)
Shalik Ram Acharya Tele:- GSM :- 96375581 , 93657664 (Muscat, Oman)

साथै Western Union, MoneyGram वा अन्यबाट सहयोग पठाउन तलको नाम एवम ठेगानामा प्रयोग गर्नुहुन अनुरोध गरिन्छ। 

1- Mehar Singh KC
 Tele:- +9779847107161 / 9815431261 /  071694292  
2- Birendra KC
Tele:- + 977 9847110773
3- Iswari Prasad Bhusal
Sandhikharka, Arghakhanchi
Tele:- 00977 9857061014
वा
डेबिट, क्रेडिट कार्ड प्रयोग गरेर सह्योग गर्न चाहेमा हामीलाई ईमेलमा संपर्क गर्नुहोला  वा Paypal *paypal@sandhikharka.com* प्रयोग गरी सह्योग गर्न सकिने छ, साथै कुनै पनि समस्या परेमा हाम्रा विश्वभर रहेका कुनै पनि प्रतिनिधिलाई *हाम्रो बारेमा* भन्ने पेजमा गएर संपर्क गर्नुहोला। 

4 Responses to “जीवनरक्षाका लागि आर्थिक सहयोगको अनुरोध”

  1. rom Says:

    Dear Friends
    It is sad to hear the story of Naresh. I think, his treatment can be managed in Nepal free of cost, as he is 18 yrs of age. According to the government rule, children up to 18 and elderly more than 60 gets all the treatment free of cost in Ganga Lal heart center (If nothing has changed till now). So we can suggest his father to contact to the hospital and get the treatment there. In case, this rule doesn’t apply to him and they need other help in regards to heart valve, we can manage it, but we need official diagnosis and other treatment history and where he is going to be operated? Letter from the operating doctor confirming the treatment option.
    I think, I can talk to donors, whom I know personally to help with the valves, which is the main cost, I assume.
    Please let me know more details.
    Best regards
    Kaushal

    _______________________________________
    Dr Kaushal K Tiwari, MD (Hons), MS, IMCS
    PhD Fellow in Cardiac Surgery
    Sant’ Anna School for Higher Studies
    G. Pasquinucci Heart Hospital
    Via Aurelia Sud, 303
    Massa, 54100
    Italy
    Mobile – +39388124636

    Like

  2. nepalitaly Says:

    we have alrealy collected some money to help him. since we dont know if he can get free treatment or not… we are just trying to get more fund and sooner we will publish the name list of donors… thank you all for showing your great attention….

    Like

  3. nepalitaly Says:

    name list of donors….

    dinesh bala shrestha- bhaktapur- 20
    shankar gautam- Arghakhachi-15
    rubi rajbhandari- baglung-40
    shanti shrestha -butawal21
    krishna kumar karakheti-dhading-20
    ram jibi panth-tanahu-20
    Karan bdr Ranabhat-aghakhachi-20
    bel bdr ranabhat-15
    shivakumar pandey-10
    baburaam khati wada-10
    bhaba malla-10
    Krishna subedi 10
    Sarmila Thapa-kathmandu-10
    Rishi ram sapkota-baglung-10
    rajan ghimire-chitwan-5
    raam kc-arghakhachi-5
    durga datta sharma-myagdi-5
    kiran rai-dharan-5
    bhakta raaj acharya-5
    ganga tamang-5
    sovit shrestha-syanja-5
    devendra adhikari-5
    anju gurung-pokhara-5
    sita path-tanahu-5

    Like

  4. nepalitaly Says:

    दिनेश ज्यु

    धन्यवाद । डा. कौशल तिवारी ज्युले तलको अर्थात तपाईंको वेबसाईटमा जानकारी गराउनु भए अनुसार पुरा निशुल्क गराउन सक्नुहुन्छ वा उहा कतैबाट मिलाउन सक्नुहुन्छ भने एक पटक तपाईंले संपर्क गरेर कुरा गरिदिनुस् न किनकी उहा पनि त्यही इटली मै हुनुदो रहेछ । त्यो भाईलाई सबैको पहल गरेर त ५०% छुट गरिएको छ तर पुरा गर्न नसकिने एव्म असम्भव भनेका छन त्यही पनि एक पटक कुरा गर्नुहोला साथै सहयोगको लागि कुरा राखिदिनुहोला।

    र पछील्लो सह्योगको बारेमा अगाडि ईमेल पठाएका छौ जानकारी गराइदिनुहोला । धन्यवाद
    रमेश थापा
    नरेश जीवनरक्षा सह्योग अभियान
    अर्घाखाँचीडट्कम ( http://www.arghakhanchi.com)

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: