छठमय राजधानी (फोटो फिचर)


काठमाडौं, कात्तिक २६ (नागरिक) – तराईका जिल्लाहरुमा मनाइने चाँड छठ केही वर्षयता काठमाडौंमा पनि मनाइन थालिएको छ। यसपाला राजधानीमा छठको रौनकले ठपक्कै ढाकेको छ। राधजानीका ९ स्थानमा यो पर्वलाई भव्यरुपमा मनाईरहँदा यो तराईवासीको चाँड भन्दा पनि राष्ट्रिय पर्वका रुपमा विकसित भइरहेको भान हुन्छ। कुनै जाति र समूहको भन्दा पनि यो चाँड सबैको बन्दै गएको देखियो राजधानीमा। फोटोले त्यसको व्याख्या गर्छ:

छठमा सहभागी हुँदै राष्ट्रपति।

थापाथलीको वाग्मती किनारमा भक्तजन।

गौरीघाट-गुह्येश्वरी खण्डमा पूजा हुँदै।

रानीपोखरीमा पूजाका लागि तयार रहेकी एक भक्त।

सबै समूदायलाई तान्यो छठले।

रानी पोखरीको एक दृष्य

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: