पौडेल १३ औं पटक पनि पराजित

काठमाडौं, कात्तिक ९ -प्रधानमन्त्री चयनका लागि मंगलबार संसदमा भएको १३ औं चुनावमा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल पराजित भएका छन् । उनको पक्षमा ३८ मत मात्र पर्‍यो । विपक्षमा २ मत परेको चुनावमा ४४ संसद तटस्थ रहे । संसदमा भएको निर्वाचनमा एक्ला उम्मेदवार रहेका कांग्रेस ससदीय दलका नेता रामचन्द्र पौडेल १३ औं पटक पराजित भएका हुन् ।

पौडेलले निर्वाचित हुन आवश्यक मत प्राप्त गर्न नसकेपछि १४ औं चरणको अर्को निर्वाचन कार्तिक १२ गते हुने भएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: