मुस्किल ले हेर्ने पाउने सुदर्शन गौतम को एक अलग कार्येकम युरोप मा

– Mohan Karki – Finland

भनिन्छ, जोस, जागर, हिम्मत  र हौसला मानिस मा भएन भने जीवन सार्थक हुन्न. हो तेस्तै यक जना नेपाली युवा जो आफ्नो दुवै हातकरेन्ट लागेर गुमेयेता पनि आफ्नो हिम्मत का साथ खुट्टा ले विभिन्न क्रियाकलाप गरि नेपाल साथै नेपाली को सिर संसार भरि फैलाउदै आएका छन्/  हाल उनि क्यानाडा को सरकार, तथा धेरै सस्था को सहयोग मा २०११ को मई मा क्यानाडा भरि को हरेक सिटी मा गोडा ले साधारण कार चलाएर भ्रमन गर्ने भएका छन्/ सुदर्शन को यो एउटा महान कार्य ले समस्त नेपाली को सिर ठाडो हुने छ क्यानाडा मा र  नेपाली हरु पनि क्यानाडा मा केहि गरेर देखाउन सक्छन वन्ने कुरा पनि उनि ले प्रमाणित गर्ने छन् /  केहि महिना अगाडी मात्रै क्यानाडा को प्रधान मन्त्रि संग सुदर्शन को भेठ भएको थियो र क्यानाडा सरकार बाट उनि ले सहयोग पाउने कुरा सो भात मा जनाएको थियो/ यती मात्रै नभएर २०१२ को मार्च मा सुदर्शन ले संसार को अग्लो चुचुरो एवरेस्ट आरोहन गर्ने भएका छन्/ सो कार्येक्रम क्यानाडा को एउटा सस्था ले आयोजना गर्ने भएको छ / २००५ मा नै उनि ले बिना दुवै हात याला पिक ५,७३२ मीटर अग्लो हिमाल आरोहन गरेर देखाई सक्नु वयेको छ/  उहा लाई संसार कै सभै भन्दा चाडो Mt. Everest चढ्ने पेम्बा दोर्जे शेर्पा ले साथ दिनु वयेको थियो/ सुदर्शन को यो मिसन उहा को आफ्नो लागि नभएर नेपाल मा अपाङ्ग हरु को लागि school  र क्यानाडा मा  Wilderness Access Program को लागि आर्थिक सहयोग जुटौना आफ्नो ज्यान बाजी राखेर यो महान कार्य मा लागि रहनु भएको छ/   सुदर्शन हाल  गौतम फाउन्देशन- क्यानाडा  को प्रमुख हुनु हुन्छ र उहा ले लोकल सरकार सग मीलेर थुप्रै सेवा मुलक काम हरु गरि रहनु भएको छ/ उहा को यो कार्य हरु लोकल टी. वि. पत्रिका तथा रेडियो ले प्राथमिकता का साथ प्रसारण गरिरहेका छन्/   गत २०१० को अगस्त मा सुदर्शन तथा खड्ग गर्बुजा युरोप मा आएर धेरै नेपाली को मन र मुटु मा बस्न सफल हुनु भएको थियो/ युरोप को  Belgium, France, Germany Portugal मा उहा हरु ले आ आफ्नु कला प्रस्तुत गर्नु भएको थियो/   अब सुदर्शन का इ महान  कार्य हरु सुरू गर्नु भन्दा अगाडी आउदो नोवेम्बेर महिना बाट युरोप को भीविन्न सहर हरु मा आफ्नु कला देखाउन को साथै केहि आर्थिक संकलन र प्रेरणा  को लागि आउने भएका छन्/ उक्त कार्यक्रम मा सुदर्शन ले आफ्नु life documentary  देखाउनु को साथै आफ्नु गोडा ले लेख्ने,खाने तथा दर्जनौ मर्मस्पर्शी कला देखाउना गइरहेका छन्/  पत्तौंन  पनि गार्हो पर्ने उहा को कला हेर्ने र उहा बाट जीवन के हो भन्ने कुरा को महसुस गर्न नछुताउनु होला/ एस्तो कार्येक्रम केवल सुन्न मा मात्र पाइन्छ/   सुदर्शन ले आफ्नो ज्यान को बाजी राखेर नेपाल र नेपाली को सिर ठाडो हुने काम मा लाग्नु भएको छ भने हामीले आफ्नो ठाउँ बाट जसरि सकिन्छ तेसरी नै उहा लाई सगयोग पुरयाउनु हाम्रो कर्तब्य हो जस्तो मलाई लाग्छ/ उहा को सहयोग को लागि तपाई हरु ले उहा युरोप मा भएको समय मा आफ्नो सिटी मा एउटा सानो नेपाली हरु को कार्यक्रम राखेर उहा को कला कुसल को साथै उहा को हौसला लाई सम्मान गर्दिनु हुन म हरेक संघ सस्था तथा नेपाली बाक्ति बिसेस लाई अनुरोध गर्दछु/ सुदर्शन गौतम को निम्न देस मा कार्यक्रम हुने छ तपाई हरु को साथ नै उहा को हिम्मत हो/  Finland, Estonia, Germany, France, Portugal, Luxembourg, Spain, Italy, Switzerland, Holland, U.K. and more.  उक्त देस हरु मा हामी लाई तपाई हरु को सानो सहयोग को खाचो छ कृपया हामी लाई तल को ठेगाना मा सम्पर्क गरि सगयोग पुराउनु हुन अनुरोध गर्दछौ/ सुदर्शन गौतम को थप जानकारी को लागि उहा को फेस बुक तथा वेब सएट हो  www.sudarshangautam.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: