अर्जेन्टिना र नेपाल को खेल अपडेट नेपाल बिजयी

यसरी आज भएको अर्जेन्टिना सँगको खेलमा नेपाल ८ विकेटले बिजयी भएको छ।

Argentina v Nepal at Navile, Aug 18, 2010

Argentina 193/8 (50 ov)
Nepal 194/2 (32.4 ov)
Nepal won by 8 wickets (with 104 balls remaining)
Batsmen R B 4s 6s
*Pradeep Airee 38 38 6 2
Paras Khadka 53 40 9 1

पहिला फिल्डिङको लागि चुनिएको नेपालको लक्ष्य १९४ बनेको छ। अर्जेन्तिनाले पहिलो इन्निङ मा १९३ रन हासिल गरेका कारण अब नेपालले जित हात पार्नको लागि १९४ रन जोड्नु आबस्यक छ। अहिले सम्मको खेल अनुसार नेपाल ले २ विकेट गुमाइ ३० ओभरमा १५६ रन बनाइ सकेको छ। महेश छेत्री ३६ र अमृत मन्डल ६० रन बनाइ आउट भएका छन। अहिले मैदानमा पारस खड्का ४१ प्रदीप ऐरी १८ छन। नेपालको रन रेट ५,४४ आबश्यक रन रेट १,३५ रहेको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: