नेपाल तन्जानियाको खेल र नेपालको परजय लाइभ अपडेट

नेपालको सबै विकेट गुमेको छ र परजय समाना गर्नु परेको छ।

Nepal v Tanzania at Medicina, Aug 17, 2010

Tanzania 117 (47.3 ov)
Nepal 108/9 (44.0 ov)
Nepal require another 10 runs with 1 wicket and 36 balls remaining
Batsmen R B 4s 6s
*Rahul Vishwakarma 7 22 0 0
Basanta Regmi 7 26 0 0

*अब नेपाल लाई १० रन को आबस्यकता

*खेल एकदम रोचक बन्दै गएको छ। साथै नेपाल सँग १ विकेट मात्र बाँकी भएको कारण धेरै कठिन अवस्था पनि आईपरेको छ। १२ ओभरमा २०रन जरुरी छ जित्नको लागि।

*नेपालले नौऔ विकेट गुमाएको छ।मैदामा अहिले राहुल विश्वाकर्मा र बसन्त रेग्मी छन।

*नेपाल ले अर्को विकेट गुमएको छ। नेपालले जित हासिल गर्न को निम्ती १५ ओभर र ३ विकेटमा ३० रनको जम्मा गर्नु पर्ने छ।

*ज्ञानेन्द्र मल्ल आउट र बिनोद दासको प्रबेश

*ज्ञानेन्द्र मल्ल द्वारा अर्को चौका ८७ बलमा ४० रन हसिल

*भर्खरै ज्ञानेद्र मल्ल द्वारा महत्वपूर्ण दोश्रो चौका

*नेपालको रन रेट एकदमै काम २,५६ आबश्यक रेट २,२० र २२ ओभरमा ५ विकेट गुमाइ ५६ रन जम्मा गर्न सफल भएको छ नेपाली टिमले।

*नेपालले लगातार २ विकेट गुमाएको छ।पारस खड्काले ३८ बलमा २४ रनको योग्दान दिएर खेल बाट बहिरिएको छ भने लग्गत्तै सरद भेस्वकरले ६ बलमा बिना रन आउटको समाना गर्नु परेको छ। लगत्तै सक्ती गौचन पनि वर्खरै रन आउट भएको छ। नेपाललाई ठुलो क्षेती धेरै संघर्शको जरुरी

*नेपालको रन रेटमा भरी गिरावट आएको छ। धेरै  लक्ष्य पुरा गर्न नेपालले सोचीएको भन्दा धेरै संघर्श गर्नु पर्ने देखिन्छ।

*पारस खड्काको उल्लेखनिय योग्दान देखिएको छ।

*यसरी बहिरिनेमा अमृत मन्डल र मेहेबुव अलम हुनुहुछ।

*शुरुवातमा नै बिना रन नेपालले २ विकेट गुमौनु परेको छ।
*नेपालको ब्यटिङ शुरु भई सकेको छ
*४७,३ ओभरमा सबै विकेट हसिल गरी ११७ रनमा सिमित गरी ११८को लक्ष्य बनाउन नेपाल सफल भएको छ।
*अहिले सम्ममा ४६ ओभरमा १११ रनको लक्ष्य बनिसकेको छ। नेपालले आफ्नो इन्निङमा निकै परीश्रम गर्नु पर्ने छ।
*टस जितेर फिल्डिग रोजेको नेपालले अहिले सम्म १०५\ ८ को लक्ष बनेको छ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: