वर्षाका कारण खेल स्थगित

काठमाडौं, साउन २९ ()- विश्व क्रिकेट लिग डिभिजन ४ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल स्थगित गरिएको छ। स्थगित खेल सोमबार पुन: खेलाइने भएको छ। टस हारेर ब्याटिङ गरेको नेपालले १४ ओभरमा २ विकेट गुमाइ ५१ रन बनाउँदा खेल वर्षाले प्रभावित पारेको थियो। त्यसपछि खेल पुन: हुन सकेन। खेल रोकिँदा अनिलकुमार मण्डल ३० र कप्तान पारस खड्का १० रन बनाइ क्रिजमा थिए। इटालीको बोलोनियाको पिएनोरो मैदानमा खेल नेपाली समय अनुसार सवा २ बजेदेखि खेल भएको थियो।

चोटका कारण संजम रेग्मी आज खेलेका छैनन्। उनीसँगै मन्जित श्रेष्ठ र प्रदीप ऐरी पहिलो रोजाइमा रहेका छैनन्। महेस क्षेत्री र अनिलकुमार मण्डलले नेपालको ब्याटिङ सुरु गरेका थिए। मेहेश ४ रन बनाएर आउट भए।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: