युरोपका एयरपोटै पुन वन्द हुन सक्ने ।

केही साता यता आइसल्याण्डमा भएको ज्वालामुखी विष्फोटनका कारण आकासमा फैलिएको धुलो विस्तारै पुन युरोप तिर वढदै गरेको समाचारमा जनाइएको छ । आज वेलुकी सम्म यसको असर वेल्जियम प|mान्स हल्याण्डमा देखिने छ । इटालीमा भने केही दिन देखि नै आकासमा धुवा देखिएको थियो । सो धुवा तथा धुलो हवाइजहाजको इन्जिनको लागि खतरा रहेको भन्दै युरोपको विभिन्न एयरपोर्ट वन्द समेत भएको छ । विशेषत इटालीको एयरपोर्टहरु वन्द छन ।

अन्य देसको एयरपोर्ट वन्द भएको छैन र सके सम्म वन्द हुन दिने पनि छैनौ भनि सम्वन्धीत मन्त्रालयहरुले जनाएको छ । यदापी यसले ठुलो क्षेत्र ओगटेमा पुन एयरपोर्ट वन्द हुन सक्ने विशषज्ञहरु वताउछन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: