नेपालकै सब भन्दा फराकिलो लेन सडक यसरी बन्दै छ

कोटेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म नेपालकै सबैभन्दा फराकिलो छ लेनको सडक बनाउने काम धमाधम भइरहेको छ। गत वर्षको मंसिर १७ देखि सुरु भएको सडक बनाउने कामको यतिखेर दोस्रो चरणको मनहरा पुलदेखि हनुमन्ते पुलसम्मको विभिन्न स्थानका खाडलमा माटो पुर्ने र पिच गर्ने काम धमाधम भइरहेको छ। तेस्रो चरणमा हनुमन्ते पुलदेखि सूर्यविनायकसम्म पनि पिच उप्काउने, खाल्डाखुल्डी भर्ने काम भइरहेको छ । हनुमन्ते र मनोहरा पुलको पनि ८० प्रतिशतभन्दा बढी काम भइसकेको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: