साउदी अरब जेद्दा सहरको सरफियाँ पुलमा नपाली युवती ब्यहोसी अवस्थामा फेला

साउदी अरब जेद्दा सहरको सरफियाँ पुलमा नपाली युवती ब्यहोसी अवस्थामा फेलामोहन बानियाँ
जेद्दा,साउदी अरब
साउदी अरब जेद्दा सहरको सरफियाँ पुलमा नपाली युवती ब्यहोसी अवस्थामा फेला परेको छ । नावलपरासी हसौरा दुम्कीबास घर भै बिगज पन्द्र महिना पहिला पैसा कमाउने सपना बोकी साउदी अरब आएकी अबिवाहित मायाँ गुरुङ्ग २६ November का दिन रातको ११ बजे जेद्दा सहरमा पर्ने सरफियाँ पुलमा दुई साउदीले ब्यहोसी अवस्थामा पुल मुनी फालेर गएका थिए। त्यो अवस्थामा देख्ने ईन्डोनेसीएको भनाई अनुसार दुई साउदीहरुले मायाँलाई फुल मुनी फालेर गएको नेपालीहरुलाई बताएका थिए । मायाँ अहिले न त बोल्नै सक्छीन नत कोहिलाई चिन्ने प्रयास गर्दछीन काला कपडा लगाएका मान्छे देखेपछी अर्कै दृष्टिकोण ले हेर्ने सेता कपडा लगाएका मान्छे देखे पछी आखाँ सेता बनाउने रोडमा जताभाबी भाग्ने गरेकोले मायाँलाई केहि दिन हात खुट्टा बाधेर राखीएकको २०/२० दिन सम्म पनी मायाँले खाना पनि नखाएको र अहिले अलिकती जुस पिएको पर्वतका दिल्ली राम सुवेदीले बताउनु भयो । अयो योमामा कम्पनीमा काम गर्ने कृष्ण परिवार पनी नवलपरासीकै भएकाले मायाँलाई रेख देख गर्ने कोहि नभएकोले कृष्णले कम्पनीमा आफ्नो गाउले दिदी बहिनी हो भनी १५ दिनको छुट्टी ल्याई मायाँलाई पुल मुनी कुरेर बसेको युवाबहसका युवाबहसका सम्वाददातालाई टेलीफोन मार्फत बताए कृष्णका भनाई अनुसार मायलाई होस्पिटलमापनी उपचारका लागि लगेको र डाक्टरका भनाई अनुसार मायालाई कसैले बिहोस बनाउने औषधी खुवाई मायुको यो अवस्थामा भएको र उन्लाई केहिदीन आरामको जरुरत भएको डाक्टरले बताए । माईली माया पाखि्रन पसा्र जिल्ला निर्मल बस्ती वाडन आठ पास्पोर्ट न ः४०६२४२ निर्मल बस्तीकै रमेश बस्नेत दमकका लिला ब. सुनार धेरै राम्रो छ भनि बिगत ४ महिना पहिला मुम्वै हुदै साउदी अरबमा पठाएका थिए । माइली मायाका भनाई अनुसार घरमा काम धेरै गर्नु पर्ने कहिले काहीत २४ घण्टा नै काममा लगाउने र धर्म परिर्वतन गर भनेर धम्की दिने लाल्ता प्रहार गर्ने यातना दिने आफ्नो घरमा काम सके पछी अरुको घरमा कमगर्न पठाउने रात दिन धर्म को कुरा हिन्दु भने पछी मनै नपार्ने र रातदिनको पिडा सहन नसकी सरफियाँ पुलमा नेपालीसंग सरणमा आई अहिले मायाँ गुरुङ्ग संगै भएको कृष्ण परिवारले युवाबहसका युवाबहसका सम्वाददातालाई बताए ।

Advertisements

One Response to “साउदी अरब जेद्दा सहरको सरफियाँ पुलमा नपाली युवती ब्यहोसी अवस्थामा फेला”

  1. साउदी अरब जेद्दा सहरको सरफियाँ पुलमा नपाली युवती ब्यहोसी अवस्थामा फेला « मरुभूमीको कोसेली nepalkuwa Says:

    […] मोहन बानियाँ जेद्दा,साउदी अरब साउदी अरब जेद्दा सहरको सरफियाँ पुलमा नपाली युवती ब्यहोसी अवस्थामा फेला परेको छ । नावलपरासी हसौरा दुम्कीबास घर भै बिगज पन्द्र महिना पहिला पैसा कमाउने सपना बोकी साउदी अरब आएकी अबिवाहित मायाँ गुरुङ्ग २६ November का दिन रातको ११ बजे जेद्दा सहरमा पर्ने सरफियाँ पुलमा दुई साउदीले ब्यहोसी अवस्थामा पुल मुनी फालेर गएका थिए। त्यो अवस्थामा देख्ने ईन्डोनेसीएको भनाई अनुसार दुई साउदीहरुले मायाँलाई फुल मुनी फालेर गएको नेपालीहरुलाई बताएका थिए । मायाँ अहिले न त बोल्नै सक्छीन नत कोहिलाई चिन्ने प्रयास गर्दछीन काला कपडा लगाएका मान्छे देखेपछी अर्कै दृष्टिकोण ले हेर्ने सेता कपडा लगाएका मान्छे देखे पछी आखाँ सेता बनाउने रोडमा जताभाबी भाग्ने गरेकोले मायाँलाई केहि दिन हात खुट्टा बाधेर राखीएकको २०/२० दिन सम्म पनी मायाँले खाना पनि नखाएको र अहिले अलिकती जुस पिएको पर्वतका दिल्ली राम सुवेदीले बताउनु भयो । अयो योमामा कम्पनीमा काम गर्ने कृष्ण परिवार पनी नवलपरासीकै भएकाले मायाँलाई रेख देख गर्ने कोहि नभएकोले कृष्णले कम्पनीमा आफ्नो गाउले दिदी बहिनी हो भनी १५ दिनको छुट्टी ल्याई मायाँलाई पुल मुनी कुरेर बसेको युवाबहसका युवाबहसका सम्वाददातालाई टेलीफोन मार्फत बताए कृष्णका भनाई अनुसार मायलाई होस्पिटलमापनी उपचारका लागि लगेको र डाक्टरका भनाई अनुसार मायालाई कसैले बिहोस बनाउने औषधी खुवाई मायुको यो अवस्थामा भएको र उन्लाई केहिदीन आरामको जरुरत भएको डाक्टरले बताए । माईली माया पाखि्रन पसा्र जिल्ला निर्मल बस्ती वाडन आठ पास्पोर्ट न ः४०६२४२ निर्मल बस्तीकै रमेश बस्नेत दमकका लिला ब. सुनार धेरै राम्रो छ भनि बिगत ४ महिना पहिला मुम्वै हुदै साउदी अरबमा पठाएका थिए । माइली मायाका भनाई अनुसार घरमा काम धेरै गर्नु पर्ने कहिले काहीत २४ घण्टा नै काममा लगाउने र धर्म परिर्वतन गर भनेर धम्की दिने लाल्ता प्रहार गर्ने यातना दिने आफ्नो घरमा काम सके पछी अरुको घरमा कमगर्न पठाउने रात दिन धर्म को कुरा हिन्दु भने पछी मनै नपार्ने र रातदिनको पिडा सहन नसकी सरफियाँ पुलमा नेपालीसंग सरणमा आई अहिले मायाँ गुरुङ्ग संगै भएको कृष्ण परिवारले युवाबहसका युवाबहसका सम्वाददातालाई बताए । Posted in posted by mail. Leave a Comment » […]

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: