राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष जोगमेहर श्रेष्ठको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष जोगमेहर श्रेष्ठको निधन भएको छ। लामो समयदेखि बिरामी पर्नुभएका श्रेष्ठको ललितपुरको वि एण्ड वि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। पिसाबमा समस्या आएपछि ४ दिनअघि आफैं उपचारका लागि श्रेष्ठ अस्पतालमा पुग्नु भएको थियो।

श्रेष्ठको उपचार गराउँदा गराउँदै दुवै मृगौलाले काम गर्न छाडेपछि निधन भएको हो। ८४ वर्षका श्रेष्ठ काठमाण्डू महानगरपालिकाको मेयरदेखि विभिन्न मन्त्रालयमा मन्त्री समेत भैसक्नु भएको थियो। श्रेष्ठको शवलाई पार्टी कार्यालयमा अपराह्न ३ बजेसम्म श्रद्धाञ्जलिका लागि

राखिने र त्यहाँबाट आर्यघाटमा अन्त्येष्टी गरिने राप्रपाका सहमहामन्त्री खेमराज पण्डितले जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: