३६ जना छानिए मिस नेवाः २००९ को लािग



मिस नेवाः २००९ प्रतियोगिताको लागि शनिवार छनौट कार्यक्रम सम्पन्न भएको छ । नेप्लीज फेसन होमले विगत ५ बर्षदेखि आयोजना गर्दै आइरहेको मिस नेवाःमा यस वर्ष ५१ जना प्रतियोगीहरुले भाग लिएका छन् । जसमध्ये भाइराजा तुलाधर कार्टुनिस्ट रविन साय्मि के एम रिाजतकार सचिन श्रेष्ठ प्रेमहिरा तुलाधर र डा। शिक्षिता श्रेष्ठको निर्णायक मण्डलले ३६ जना छनौट गरेका छन् । नेवार सुमदायको भाषा कला संस्कृतिको संरक्षण संवद्र्धन गर्न र यसको प्रचार प्रसार गर्न मिस नेवाःको आयोजना गर्दैआइरहेको हो । कार्यक्रममा मंसीर १० गते बाट मल्ल होटलमा सुरु हुने प्रशिक्षणमा रोजिन शाक्य कोरियोग्राफर राजु नापित भाषा प्रशिक्षक रोहिया महर्जन नृत्य कोरियोग्रँफरका रुपमा रहने जानकारी पनि गराइएको छ ।




Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: