कोशी व्यारेजमा एक जनाको शव वरामद

राधेश्याम राम
सप्तरी ६ मंसिर /सप्तरीको भारदह गाविस स्थित रहेको कोशी व्यारेजमा आज दिउँसो एक जनाको शव मृत अवस्थामा फेला परेको छ । कोशी व्यारेजमा बेहोश भएको अवस्था शब देखे पछि स्थानिय मल्लाहहरुले सो शवलाई बाहिर निकालिएको भारदह प्रहरीले जनाएको छ । मृत्क भक्तपुर जिल्लाको शिब बहादुर लामा नाम गरेको व्यक्ति रहेको तथा उनको शवलाई स्थानिय सगरमाथा अंचल अस्पताल राजविराजमा पोष्ट मार्टमका लागी ल्याईएर राखिएको प्रहरीले जनाएको छ । लामाको कसरी मृत्यु भएको हो त्यो खुल्न नसकेको जनाउदै सो घटनाको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख भुपाल भण्डारीले वताँउनु भएको छ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: