स्वायनफ्लुको औषधि पत्ता लाग्यो

होमियाकोमियोप्याथिक चिकित्सा पद्दतिबाट स्वाइनफ्लु रोगको रोकथाम र उपचारको औषधि पत्ता लागेको छ । सो रोगको औषधिसमेत सार्वजनिक गरिएको नेपाल होमियोप्याथिक चिकित्सक सङ्घले जनाएको छ ।

सङ्घको शैक्षिक कमिटीको बैठकले होमियोप्याथिक चिकित्साबाट सो रोग निर्मूल हुने दाबी गर्दै प्रेस विज्ञप्तिसमेत जारी गरेको छ । सङ्घका अध्यक्ष डा.जीवन प्रकाशले नेपालमा स्वायनफ्लुको सङ्क्रमण रोकथाम र उपचार गर्न औषधि छनोट पनि भइसकेको र औषधि प्रयोग गर्न आग्रहसमेत गर्नुभएको छ ।

सङ्घका अनुसार स्वाइनफ्लु नियन्त्रणका लागि इन्फ्लुएन्जिमम शक्ति २०० को तीन खुराक ६-६ घण्टाको फरकमा तीन पटक एक दिनमात्र खानुपर्छ । रुघाखोकी, हाँछ्यू, ज्वरो आउने, जिउ दुख्ने एवम् टाउको दुख्ने, घाँटी दुख्ने, कमजोरी महसुस हुने, केही बिरामीमा बान्ता र पखाला हुने एवम् न्युमोनिया हुनेजस्ता सो रोगको लक्षण भएको डा. प्रकाशको भनाइ छ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: