एमालेले १५ प्रदेशको प्रस्ताव प्रतिवेदन बुझायो

एमालेले विभिन्न १५ प्रदेशको प्रस्ताव सहित राज्य पुनसंरचना सम्बन्धी प्रतिवेदन संविधानसभामा बुझाएको छ । राज्यको पुनसंरचना र राज्य शक्तिको बाँडफाँट समितिमा एमालेले प्रस्तुत गरेको प्रतिवेदनमा तराईमा ५ तथा हिमाल र पहाडमा १० प्रदेशको प्रस्ताव गरिएको छ । एमाले नेता मंगलसिद्धि मानन्धरले तराईमा थरुहट, भोजपुरा, मिथिला, बिराट तथा लुम्बिनि प्रदेशको प्रस्ताव गरिएको जानकारी दिए ।

यस्तै हिमाल तथा पहाडमा लिम्वुवान, किरात, सुनकोशी, ताम्सालीङ, नेवा, मगरात, तमुवान, गण्डकी, कणर्ाली र खप्तड प्रस्ताव गरिएको उनले जानकारी दिए ।सामथ्र्यता, वाहुल्यता, निरन्तरता, विकसित क्षेत्र, भाषा, संस्कृति लगायतका आधारमा प्रदेशको विभाजन गरिएको उनको भनाइ छ ।

जनसंख्या् तथा भाषाका आधारमा स्वायत्त, अल्पसंख्यक तथा लोपोन्मुखको आधारमा संरक्षीत र अन्य स्थानलाई विशेष क्षेत्र निर्धारण गर्न पनि एमालेले सिफारिस गरेको छ ।कांग्रेसले अझै समितिमा प्रतिवेदन बुझाएको छैन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: