कोइराला उपचारका लागि सिंगापुर प्रस्थान

कोइराला उपचारका लागि सिंगापुर प्रस्थान
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधान-मन्त्री गिरिजा प्रसाद कोइराला थप उपचारका लागि आज एम्बुलेन्स बिमानबाट सिंगापुर प्रस्थान गरेको छ। हिजो सिंगापुर बाट कोइरालालाई लिन एम्बुलेन्स बिमान नेपाल आएको थियो। आज बिहान ८.१५ बजे सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट कोइरालालाई त्रिभुवन बिमानस्थल लगी त्यहाँबाट ९ बजे उक्त बिमान सिंगापुर लागेको थियो।

कोइरालाको उपचारका लागी सिंगापुरको ट्रिपल वन समर सिटीमा रहेको क्लेप निकल्स अस्पतालमा व्यवस्था मिलाईएको छ। कोईरालाको थप उपचारका लागी बिदेश लग्नुपर्ने भएको तथा समय समयमा अक्सिजन दिनै पर्ने अवस्था रहेकोले उक्त एम्बुलेन्स बिमानको व्यवस्था गरीएको हो।

यात्रामा कोइरालाको हेरचार गर्न उनको उपचार गरीरहेका डा. मनबहादुर केसी, जगदिश अग्रवाल र जिजुनाथ पोखरेल संगै सिगापुरतर्फ लागेका छन्

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: