माओबादीद्वारा काठमाण्डौ उपत्यकामा नाकाबन्दी

१० नोभेम्बर, ०९ । नागरिक सर्वोच्चताको माग गर्दै एकीकृत नेकपा माओवादीले सुरु गरेको दोस्रो चरणको कार्यक्रमअन्तर्गत आज उपत्यका भित्रिने स्थलमार्गका नाकाहरू ठप्प पारेका छन् ।माओवादी नाकाबन्दीका कारण उपत्यका भित्रिने र बाहिरिने नाकाहरू थानकोट, फर्पिङ, तिनपिप्ले र साँगाबाट गाडीहरू आवतजावत गर्न सकेका छैनन् ।माओावदीका कार्यकर्ताहरूले आज बिहान छ बजेदेखिनै ती नाकाहरूमा नारा, जुलुससहित धर्ना दिइरहेका छन् ।ट्राफिक प्रहरीको कन्ट्रोल रुमले दिएको जानकारीअनुसार थानकोट, फर्पिङ, तिनपिप्ले र साँगा नाकामा उपत्यका प्रवेशका लागि आएका गाडीहरू ठूलो सङ्ख्यामा रोकिएका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: