हराएकाहरूको खोजी कार्य जारी

सिड्नी, कात्तिक १६/अस्ट्रेलिया र ईण्डोनेशियाको बीचमा पर्ने कोकस टापुमा डुँगा डुब्दा हराइरहेकाहरूको खोजी कार्य अहिले पनि जारी छ ।४० यात्रुहरू बोकेको डुँगा कोकस टापु नजिक समुद्रमा आइतबार राति डुबेको थियो । डुबेका यात्रुहरूमध्ये अहिलेसम्म १७ जनाको जीवित नै उद्धार गरिएको र अरु अझै हराइरहेको उद्धारकर्मीहरूले बताएका छन् ।

हराइरहेका यात्रुहरूलाई जीवित नै फेलापार्ने सम्भावना कम रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: