जेद्धा शहरको जेलमा २०० नेपाली २ महिना देखी अलपत्र

पुर्ण बिक पहाडी

साउदी अरब स्थित भागेरकाम गर्ने नेपालीहरुको भिड नै छ हाल सम्मको अनुमानमा साउदी अरब स्थित ८०,००० नेपाली कम्पनी बाट भागेर अर्को कम्पनीमा अथवा शुपर मार्केट लगाएत आफ्नै तरिकाले रक्सी लगाएत जुवा खेलाउने काम पनी गर्ने गर्दछन ।केहि समय पहिला साउदी अरबको जेद्धा शहरमा १२ जना नेपालीहरुलाई जुवा घर बाट नै पक्राउ गरेको समाचार साउदी अरब स्थित राष्ट्रिय समाचार पत्रले प्रकाशन गर्यो ।जेद्धा शहरमा नै नेपालीहरु अल पत्र परेको समाचार कान्तिपुर आज द्धारा पनी देखाईयो यो त एउटा उधारण मात्र थियो ।साउदी अरब स्थित भागेर काम गर्ने नेपालीहरुको निकै विग विगी भएको छ साथै साउदी अरबको जेल भित्र पनी नेपालीहरुको विच्चली भएको छ ।नेपाल फर्कनको लागी जेद्धा शहरमा रहेको सफर जेलमा २,०० को हाराहारीमा नेपाली २ महिना देखी अलपत्र परेको जेल भित्र बाट रुद्ध गौतमले फोन मार्फत युवा बहसलाई बताए । गौतम free भिसा अथात स्वतन्त्र भिसाको भए पनी ३ वर्ष काम गरेर घर फर्कन्छु भन्दा मालिकले १०,००० हजार रियाल दिए मात्र घर जान दिने नत्र नदिने भने पछि म संग पैसा नभएको हुदा म पनि जेद्धा बाट घर जाने निर्णय गरेर यहाँ आएको पनी १ महिना भई सक्यो अहिले सम्म पठाउने कुनै अत्तापत्ता छैन म भन्दा पहिला यहाँ आएका नेपालीहरु पनी अझै घर जान सकि राखेका छैन्न ।
नेपाली दुताबासको कुनै पहल न भएकोले यस्तो भएको गौतमले जानकारी दिए ।
नेपाल सरकारको लापवार्हि र मेनपावर कम्पनीको पैसा कमाउ धन्दाले नेपाल सरकारको विदेश निति र श्रमीहरुको सस्तो १,२५ अमेरिकन डलर तलव ले गर्दा यो समस्या आएको विज्ञहरु बताउछन ।
हुन पनी साउदी अरबमा हाल मंहगाई निकै नै बढेको छ खानाको लागी ३,०० साउदी रियालले पनी पुग्न निकै गाह्रो छ भने नेपाली हरुको तलब मात्र ५,०० रियाल हुन्छ अमेरिकन डलर १,३३ मात्र अनि कसरी तिर्ने आएको ऋण अनी कसरी पठाउने परिवार लाई घर मा पैसा त्यसैले त धेरै नेपालीहरु सरकारको सस्तो कामदार पठाउने नितिले गर्दा साउदी अरब स्थित भागेर काम गर्ने पाइएको छ ।
यस्को दोष पनी नेपाल सरकारलाई नै जान्छ कि त नेपाल मा नै रोजगारी दिनु पर्यो नत्र बिदेश पठाउदा दक्ष बनाएर पठाउने सिस्तम बनाउनु पर्यो होइन भने आउदो ५ वर्ष भित्र साउदी अरबमा भागेर काम गर्ने नेपालीहरुको संख्या २ लाख भन्दा धेरै नहोला भन्न सकिन्न

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: