नेपाल संवत ११३० न्हू दँया लसताय् भिन्तुना >>>>

nhu_da

<img src="http://farm3.static.flickr.com/2458/4025992212_104726ab58.jpg&quot; alt=दृश्य संगीतका साथ हेर्न तल क्लिक गर्नुस्-


उल्लास, उमंग नयाँ वर्षको।


उमेर ढल्केकादेखि जवानसम्मको सहभागिता।


जुलुसको अग्रपंक्तिमा परम्परागत पहिरनमा नाच्दै फूल छर्दै शुभकामना बाँड्दै।


मलाई हैन, क्यामेरालाई ‘हाई’ गर्दै थिए उनीहरु।


विभिन्न सौन्दर्य प्रतियोगिता जितेकाहरु पनि र्‍यालीमा सहभागी थिए।


परम्परागत मौलिक पहिरनमा सहभागी हुनेहरु नै बढी थिए।


र्‍याली हेर्न विदेशीहरु पनि भेला भएका थिए।


परम्परागत पहिरनमा एक बालिका। उनले लगाएको सारीलाई हाकु पटासी भनिन्छ। उनले बोकेको भाँडा पूजा सामाग्री राख्‍ने भाँडा हो।



पहिरनमात्र हैन, संगीत पनि। बाँसुरी फुक्दै महिलापुरुषको समूहले नगर परिक्रमा गर्छन्।


कोही भने परम्परागत पहिरन नलगाए पनि बाजा भने परम्परागत नै बजाउँदै।


One Response to “नेपाल संवत ११३० न्हू दँया लसताय् भिन्तुना >>>>”

  1. B.Gautam Says:

    good i liked it. bala ji well done.

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: