एनआरएनको नयाँ अध्यक्षमा देवमान हिराचन

एनआरएनको नयाँ अध्यक्षमा देवमान हिराचन
समुद्रपारि डट कम सम्वाददाता
१४ अक्टुबर, ०९ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को नयाँ नेतृत्व जापानमा कार्यरत नेपाली व्यापारी देवमान हिराचन निर्बाचित हुनुभएको छ ।
सङ्घका वर्तमान अध्यक्ष उपेन्द्र महतोले आज पत्रकारहरूलाई दिनुभएको जानकारी अनुसार हिराचनको नाममा निर्विरोध सर्वसम्मती भएको छ, तर यसको औपचारिक घोषणा आज साँझ हुनेछ ।
सो पदका लागि जर्मनीमा कार्यरत रामप्रताप थापा र दक्षिण अफ़्रिकामा कार्यरत भीम उदासको दाबी रहिआएकोमा आज बिहान निर्विरोधका लागि उहांहरुबीच सहमती भएको बताइएको छ ।
उपाध्यक्षलगायत अन्य पदको लागि पनि सहमतीको प्रयास भइरहेको अध्यक्ष महतोले जानकारी दिनुभयो ।

१४ अक्टुबर, ०९ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को नयाँ नेतृत्व जापानमा कार्यरत नेपाली व्यापारी देवमान हिराचन निर्बाचित हुनुभएको छ । सङ्घका वर्तमान अध्यक्ष उपेन्द्र महतोले आज पत्रकारहरूलाई दिनुभएको जानकारी अनुसार हिराचनको नाममा निर्विरोध सर्वसम्मती भएको छ, तर यसको औपचारिक घोषणा आज साँझ हुनेछ ।सो पदका लागि जर्मनीमा कार्यरत रामप्रताप थापा र दक्षिण अफ़्रिकामा कार्यरत भीम उदासको दाबी रहिआएकोमा आज बिहान निर्विरोधका लागि उहांहरुबीच सहमती भएको बताइएको छ ।उपाध्यक्षलगायत अन्य पदको लागि पनि सहमतीको प्रयास भइरहेको अध्यक्ष महतोले जानकारी दिनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: