एनआरएन सम्मेलन उद्घाटन

एनआरएन सम्मेलन उद्घाटनराष्ट्रपति डा. रामवरण यादवले आज बिहान भद्रकालीस्थित नेपाल आर्मी अफिसर्स क्लबमा विशेष समारोहका बीच गैरआवासीय नेपालीको चौथो विश्व सम्मेलनको उद्घाटन गर्नुभयो । ‘शान्त र सम्वृद्ध नेपाल-हाम्रो साझा सपना’ भन्ने नाराका साथ सुरु भएको सो सम्मेलनमा ५२ राष्ट्रका ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । समारोहमा सम्मेलन आयोजक समितिका संयोजक एवम् नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा.उपेन्द्र महतो र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कुशकुमार जोशीले मन्तव्य व्यक्त गर्नुभयो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: