नहराएको दास प्रथा र २१ औु सताब्दिको उतक्रिस्ट दासता ……………………………

दासता भित्र जकडियको यो मानव जिन्दगीलाई चहेर पनि स्वतन्त्र बनाउन सकिरहेको छैन मानव जातिले । आफुलाई स्वतन्त्रको पारीमुर्ती मान्ने मान्छे कहिले कही दासता रुपी जनजिरले गर्दा अन्यायमा पनि मुकदर्सक भएर बस्दो रहेछ। जिन्दगीमा भोग्नु परेका उत्पिडनहरुलाई रातमा खुल्ला आकाशमुनीका टहराहरुमा बसी नसाको धुनमा भुलाउने गर्छ भने दिनहरु नसाको बोझ र दासताको दाहित्वो पुरा गरी बिताउने गर्छ। नसा उसको चाहना होइन त्यो उसको बाद्ययता हो। नसालाई उ अङगीकार गर्छ जस्ले गर्दा उसका पाकेका स्वोतन्त्रता रुपी घाऊहरुलाई मलम मिल्छ। कस्तो अचम्म हामीलाई संसारबाट दास प्रथा हट्यो भनेर भनेको नि धरै भयो जस्तो लाग्छ खोइ त हटेको? बोरु अहिलेको बिकसित विश्वमा दासताले पनि विकसित रुप धरान गरेको जस्तो लाग्दैछ। हो पहिला मनिसहरुलाई किन्ने र बेच्ने गरिन्थियो, अहिले तेसो गरिदैन तर एउटा मनिस जिबिकोपार्जन गर्नको लागि कसैको कामदार बन्छ भने उसले आफ्नो मलिक बाट दसको जस्तो बेबहार अवस्य महसुस गरेको हुन्छ किन? किनकी मनिसले मनिसलाई नै दास बनाउन चाहन्छ , पसुको बेबहार गर्न चाहन्छ। मनिसको लागि अधिकारहरु नभएका पनि होइन तर दास बन्न चाहनेहरु अधिकार लिन देखी डराउछन किनकी उनिहरुले जिन्दगीमा अर्को काम गर्ने ठाउँ पाउछु या पाउदिन ( जिबिकोपार्जन गर्ने बाटो ) भन्ने सोछेका हुन्छन। हो वास्तवमा उनिहरुको सोचाइ पनि ठीक हुन सक्छ जस्मा उनीहरुक नबालक बच्चाहरुको भबिस्य र ति बुढी आमका रोदनहरु भरियका हुनसक्छन। ति मनिस हरु जस्ले आमाको पिडा , अामले उनिहरुको लागि दुई सात जोडी कसई सँग भिक मगेको देखे र तेही आमाको आसु पुछ्न र ति आमाका अोठ हरुमा मदुर मुस्कान देख्नको लागि आफ्नो अत्मा स्वाभिमानलाई तिलान्जली दिएर र आफुलाई तेही १८ औ सताब्दिको भन्दा केही पेरिसक्रित दासमा पारीणत गराउन पुगे। यि दासहरु ति हुन जो बिबस छन। तिनीहरुलाई के थाहा मानव अधिकार के हो ? कस्ले गर्ने एस्तो मानव अधिकारको को व्याख्या ? के उनिहरुका आमाका पिडा, श्रीमती , बच्चाहरुका भबिस्य मानवअधिकार र उनिहरुको ब्यक्तीगत स्वाभिमानले पुरा निरुपण गर्न सक्छ ? यस्तै यस्तै अनुतरित प्रश्नहरु छन , जस्ले आजको २१ औु सताब्दिको पेरिसक्रित दसतलाई टेवा पुराएका छन। मनिस आँफैमा स्वर्थी प्रणी हो । हो यही स्वार्थ को कारणले मनिषले आफु कहाँबाट आएको हो भन्ने बिर्सन्छ। यही करणले होला अहिले को विश्वमा दासहरुको तह देखिन लगेको छ। त्यो एउटा मनिष जस्ले समय पेरिस्थिको पारीबन्दमा परेर दास बन्नु परेको छ उस्ले पनि आफु भन्दा तलको मनिषलाई शोषन गरेको हुन्छ। उस्ले आज बुझ्छ तर पनि उस्लाई त्यो प्यारो लाग्छ कि उस्ले अरुको रोधनमा आफ्नो खुशी देख्न लगेको हुन्छ। आफु मालिकबाट भोग्नु परेको पिडा आफु भन्दा तलको लेबलको दास सँग पोख्ने गर्छ। यही हो आजको दासताको श्ऋखला जसमा हजारौं मानव भएर जिउन चाहनेहरु बेला बेला म शरीर सिरिङ्ग बनाउने गर्छ। तिनिहरुलाई आज बाँच्न गाह्रो छ किनकी आज दासहरुले नै एक स्वाभिमान ब्यक्तिले भन्दा पहिल काम (जिबिकोपार्जन गर्ने बाटो ) पाउने गरेका छन। हामी सबैको नजरमा दासत हराएको छ तर हाम्रो मनमा , सोचाइमा , चिन्तनमा र विचारमा दासता हराएको छैन। तेती बेला मात्रै विश्वबाट दासतको अन्त्य र मानवअधिकरको सही सम्मान हुने छ जती बेला विश्वबाट गरीबिको अन्त्य हुनेछ , नयाँ बिचार, सोचाइ ,चिन्तनले ठाउँ पाउने छ। अनी सम्पूर्ण विश्वमा रहेका मानव जातीहरु , आफ्नो स्वाभिमानले बच्ने छन , एक्ले अर्कोको आदर गर्ने छन र मनिष सही बेबेकसिल प्रणी ठहरिने छ।

लेखक
बिष्णुप्रसाद शर्मा

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: