आज इन्द्रजात्रा पर्व मनाइँदै

३ सेप्टेम्बर, ०९ । वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज परम्परागत इन्द्रजात्रा पर्व मनाइँदैछ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।यस पर्वमा हनुमानढोकालगायतका क्षेत्रमा जीवित देवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ ।इन्द्रध्वजाको लिङ्गो ठडयाएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दसअवतार तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

One Response to “आज इन्द्रजात्रा पर्व मनाइँदै”

  1. Roshan Raika Says:

    We all appreciate for your information regarding those festivals. What I would like to suggest you that please try to include all Festival’s information so that people like me especially who need these kinds of information will be grate-full towards you. Thankyou

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: