आज बुवाको मुख हेर्ने दिन

आज बुवाको मुख हेर्ने दिन
४ भदौ, काठमाडौं । आज भाद्र कृष्ण औंसी । देशभरका हिन्दू धर्मावलम्बीहरु वर्षभरी देवकार्य तथा पितृ कार्यमा पवित्रमानी प्रयोग गरिने कुश घरघरमा भित्र्याउँदै यो पर्व मनाउँदै छन् ।
आजका दिन पितृ देवो भवः भन्ने मान्यताअननुसार आफ्लाई जन्म दिने बुवालाई मिष्ठान्न भोजन गराई मुख हेर्ने र यथोचित सम्मान गर्ने परम्परा छ । बाबु नहुनेहरुले पितृको तृप्ति एवं कल्याणको कामना गरी काठमाडौंको गोकर्णेश्वर महादेवको मन्दिरमा गएर सम्झना स्वरुप श्राद्ध गर्ने चलन छ ।
आजै नेपालका राष्ट्रिय विभूति मोतिराम भट्टको १ सय ४३ औं जन्म जयन्ति बिभिन्न साहित्यीक कार्यक्रमहरुको आयोजना गरी मनाईंदैछ । वि. सं. १९२३ साल भाद्र कुशे औंसीका दिन जन्मेर १९५३ साल भाद्र कुशे औंसिकै दिन ३० वर्षको उमेरमा दिवङ्गत हुनु भएका भट्ट माध्यकालिन नेपाली साहित्य र श्रृङ्गारीक धाराका प्रबर्तक मानिनु हुन्छ । उहाँले कविता, गीत, गजल, नाटक, गद्य विधामा नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ ।
मोति जयन्तीको अबसरमा विभिन्न साहित्यीक प्रतिष्ठान तथा साहित्यको क्षेत्रमा क्रियाशील संघ संस्थाहरुले साहित्यीक कार्यक्रम आयोजना गरी मोतीराम भट्टको सम्झना गर्दैछन् ।

४ भदौ, काठमाडौं । आज भाद्र कृष्ण औंसी । देशभरका हिन्दू धर्मावलम्बीहरु वर्षभरी देवकार्य तथा पितृ कार्यमा पवित्रमानी प्रयोग गरिने कुश घरघरमा भित्र्याउँदै यो पर्व मनाउँदै छन् ।आजका दिन पितृ देवो भवः भन्ने मान्यताअननुसार आफ्लाई जन्म दिने बुवालाई मिष्ठान्न भोजन गराई मुख हेर्ने र यथोचित सम्मान गर्ने परम्परा छ । बाबु नहुनेहरुले पितृको तृप्ति एवं कल्याणको कामना गरी काठमाडौंको गोकर्णेश्वर महादेवको मन्दिरमा गएर सम्झना स्वरुप श्राद्ध गर्ने चलन छ ।आजै नेपालका राष्ट्रिय विभूति मोतिराम भट्टको १ सय ४३ औं जन्म जयन्ति बिभिन्न साहित्यीक कार्यक्रमहरुको आयोजना गरी मनाईंदैछ । वि. सं. १९२३ साल भाद्र कुशे औंसीका दिन जन्मेर १९५३ साल भाद्र कुशे औंसिकै दिन ३० वर्षको उमेरमा दिवङ्गत हुनु भएका भट्ट माध्यकालिन नेपाली साहित्य र श्रृङ्गारीक धाराका प्रबर्तक मानिनु हुन्छ । उहाँले कविता, गीत, गजल, नाटक, गद्य विधामा नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ ।मोति जयन्तीको अबसरमा विभिन्न साहित्यीक प्रतिष्ठान तथा साहित्यको क्षेत्रमा क्रियाशील संघ संस्थाहरुले साहित्यीक कार्यक्रम आयोजना गरी मोतीराम भट्टको सम्झना गर्दैछन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: