रोममा तीज कार्यक्रम भब्यताका साथ सम्पन्न

विश्व मै एतिहसिक शहर रोम इटलीमा बसोबास गर्दै आउनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुले आफ्नो कला र संस्कृतिको जगेर्ना गर्नु पर्छ भन्ने उद्देस्यले अगस्त १५ का दिन तीज कार्यक्रमको आयोजना गर्नु भएका थिए। उक्त कार्यक्रममा सम्पूर्ण दिदिबहिनीहरु आफ्नै संस्कृतीक भेषभुषामा सजिएर आफ्नो पिर ब्यथा र बिछोडको ब्यथा तीज गीतको भाकामा गाएर नाच्नुको साथै उपस्थित सबै खुशीका साथ त्यही गीतमा रमाउदै स्वदिस्ट खाना खाँदै रमाउदै गरेको देखिन्थ्यो। उक्त कार्यक्रममा खानाको ब्यबस्था काठमाडौं फास्ट फुडले गरेको थियो। कार्यक्रममा उपस्थित सबैजनालाई मनोरन्जन दिलाउनको लागि नेपाली चेलीबेटीहरुबाट सानो खेल खेलाउनुको साथै चिठा कार्यक्रमको आयोजना पनि भएको थियो। उक्त कार्यक्रम सम्पन्न गर्नका लागि कार्यक्रम सयोजक श्रीमती रमादेबी लामिछाने र सम्पूर्ण रोमबासी दिदिबहिनी दाजुभाई साथै स्थानिय सस्थाको पूर्ण सहयोगमा यो महान चाड तीज कार्यक्रम सम्पन्न भयो।

20 Responses to “रोममा तीज कार्यक्रम भब्यताका साथ सम्पन्न”

  1. B.Gautm Says:

    hoina thwaass ganaune khana khayer k ramro vayo vanne khoi????????? ra yeuta kura yo blog chalaune haru nispachha chhaina jasto lagyo kina sahi khabar didainau kahli aruko vakti gareko matra dekhincha.kin????

    Like

  2. C.K.S. Says:

    हिजो सम्म आफुलाई इटालीयन ठान्ने र नेपाली चेली बेती हरुसङ भेटन नि नमान्ने मान्छेहरु आज आएर आफुहरु को घमन्ड चकनाचुर भये पछी नेपालीहरु सँगै लाज सरम नमानी नाता जोड्न आउने यी नेपालीहरु……….। तर नेपाली हरु पनि हेर न कती सोझो ।हिजो आफुलाई जे पायो त्यही भन्ने हरु लाई नि नेपाली को नाताले सम्मान दिएर अङाली लिएछ। एही त हो नेपाली भन्ने।

    Like

  3. nepali le satayeko nepali Says:

    हो नि लाज नभएका हरु यस्तै त हो नि। के गर्ने ? नबुझ्ने मान्छे हरुको माझमा…..

    Like

  4. banbasko ram Says:

    कुरा त सही हो। तर अरुलाई भन्नु भन्दा पहिला कही आफु पनि तेस्तै त भईरहछैन।आफुलाई मन नपर्ने मान्छेले खाना पकाए वा मन नपर्ने ब्यक्तीले आयोजना गरे पार्टीमै नआउने,यस्तो त नेपालीहरु छन,को सोझो को बाठो छुट्यउन मुस्किल छ।

    Like

  5. B.Gautam Says:

    गनाउने खाना खानु भन्दा त आफ्नो काम मा गएकै जाती नि होइन? कि बन्बासे भएर थ्वास्स गन्हाएको खाना नि मजाले खान्छउ?

    Like

  6. B.Gautam Says:

    र कार्यक्रम पनि राम्ररी आयोजना गर्न जान्नु पर्‍यो । 2/4 ब्यक्तिको भलाई हेरेर १ हप्ता १० दिन अगाडि गर्दा कहाँ ठीक होलानि???? यो यूरोप हो बन त होइन नि।

    Like

  7. banbasko ram Says:

    कुरा त त्यो पनि सही हो। खाना पनि गन्हाएकै थियो जस्तो लग्थ्यो। तर गौतम ज्यू ले अली कुर बुझेन जस्तो लाग्छ है। अनी यूरोपमा पनि त बन्बास बस्नै पर्‍यो नि।की कसो?

    Like

  8. cheli Says:

    हामीलाई त कस्तो भयो भने त्यो खान खाएर आए देखी झाडापखाला लगेर हैरान। हेतेरिका तीज्को नाम मा यस्तो त गर्नु भएन। आशा छ पछी देखी राम्रो प्रोग्राम र राम्रो खान हुने छ।

    Like

  9. Gautam Says:

    बन् बास को रामजी तपाईंले पो कुरा बुझ्न चाहनु भएन जस्तो लाग्यो मलाई,के पैसाको लागि हर कार्यक्रमहरुमा नेपालीहरुलाई खाना त्यसरी नै बासी र गन्हाउने खुवाउने? अस्ती एनाअरएन को कार्यक्रमा मा कती राम्रो खाना थियो र पहिला पहिलाको कार्यक्रम मा पनि कती मजाको खान् पिन हुन्थ्यो। यदी तपाईं ले पहिला पहिलाको कार्यक्रम मा शाहअभागी हुनु भएको भए थाहा हुन्थ्यो । जब कुनै स्वार्थ बिना को मजाको कार्यक्रम हुन्थे।

    Like

  10. banbasko ram Says:

    आह ।।।।।।।।।।। झाडा पखाला लाग्नु भनेको कुरा त राम्रो नि,बर्षमा एक दुई पटक छेर्पटे लाग्नु स्वभाविक हो।तर होसियार !!!!!!!!!!!!!!!!!!!! कही नेपालमा गएर आएको त हैन?जचाउनु नभुल्नु होला। अनी गौतम जी हजुर त खाना कै पछाडि लाग्नु भा छ । पर्खानु म क्षेत्र कुमार को रेस्टोरन्ट मा गएर थर्काउछु। किन यस्तो खाना खुवाएको भनेर है।

    Like

  11. B.Gautam Says:

    होइन के हो बन्बासे राम त रोम को दादा हो कि के हो? थर्काउने सर्काउने कुर पो गर्छ हौ । कुरा बुझ्दैनन यी दादा हरुले। नेपाल सम्झेहोला फेरी पर्लानी मामाको हात मा फेरी म छेत्रको खाना को पछी परेको होइन क्या जे होस् प्रोग्राम गर्दा नराम्रो नहोस् र राम्रो पहिले पहिले जस्तो होस् मात्र भन्न खोजेको हो। पत्रीका नाम निकाल्नु जस्तो सजिलो छैन के कार्यक्रम आयोजना गर्नु भनेको । बुझ्नु भो? फेरी छेत्रको पसल्मा जाला उल्तै हाम्रो पिटाइ खानु पर्ला नि है हा हा हा हा।होसियार

    Like

  12. banbasko ram Says:

    ए हे कती मजेदार कुर लेख्दो रहेछ गौतम जि। ल बन्बासको राम त रोम को दादै हो मानी लिउ। तर अझै सम्म दादागिरी चाही गरेको छैन है।सफा कुरो। रह्यो कुरा पिटाइको के हो गौतम जि कहिले देखी क्षेत्र जी को बोडी गार्ड रहेको। ल बधाई छ है। तर म डर्ने वाला छैन है। हट्टा कट्टा ह्रिश्ट पुस्ट छनी। बिचार गर।

    Like

  13. B.Gautam Says:

    होइन, युरोप मा नि के को दादा हुनु नि हामी नि चान चुने चाँही होइन है। तर हाम्रो कसै लाई दादा भनी फुर्ती देखाउने बानी नभ्एको मात्रै हो कोही आई पर्‍यो भने कहाँ चुप लागेर बसिन्छ र यो ज्यान नि। रहयो बदी गार्द्को कुरा -मैले त त्यसरी थर्काउन गयोउ भने उल्तै हामी जस्तो सोझा केटाहरुको कुटाइ खाला है मात्र भनी सावधान गर्न खोजेको हो। अनी फोटो नि राखेछौ ।भख्खर प्राप्त भाको कि के हो?। ha…..haa……..haaaaaaaa..

    Like

  14. B.Gautam Says:

    disscuss hoina coment ho mitra

    Like

  15. banbasko ram Says:

    ok its too long.lets be a friend as ever.haath milao yaar.

    Like

  16. nepalitaly Says:

    Banbasko raam ra B Gautam ji lai puraskaarko byabastha gariyeko cha kripaya aafno aafno parichaya patra liyera samparka garnu huna anurodh garincha 😉

    Like

  17. banbasko ram Says:

    बचपन देखी नै केही नयाँ काम गर्ने ईच्छ थियो। आज मैले साबित गरी देखायो नेपाल ईटाली डट कममा कमेन्ट लेखेर। नेपाल ईटाली डट कम ले प्रदान गरेको यस पुरुस्कार लाई ह्रिदय देखी धन्यवाद ब्यक्त गर्दै तीजको बारेमा समाचार सम्प्रेसन गर्नु भएका सम्पादक ज्यू लाई नै डेटिकेट गर्दछौ। आशा छ गौतम जि पनि तेती लोभि त छैन होला र उहांले पनि यस्तै फैसला लिनु हुनेछ भनी पूर्ण विश्वाशको साथ बिदा चाहन्छु। यस्तै रोचक काहानी आए फेरी भेटौँला। Long live nepalitaly.wordpress.com. RAM…………………..

    Like

  18. nepali Says:

    कती राम्रो बिचार बनवासको राम को, बरु गौतम जी ले नि राम ले भने जस्तै यो उपहार नेपाल इटली लाई नै देदिकेत गरे हुन्छ अज्झ सम्पादक लाई सहयोग गर्ने हरुलाई पनि अली अली बादी चुदी गर्नु भन्ने नि ………….jasbaat nispaksha samaachaar praskshepan garne housalaa milos.

    Like

  19. B.Gautam Says:

    ल ल बधाई छ बन् वास को रामे लाई जे होस् मलाई नि खुशी लाग्यो। तर मित्र सम्पादकको पदवी दिनु अली ठीक भएन जस्तो छ। रह्यो पुरस्कारको कुरा यार तपाईं राम हो भने म पनि त गौतम हो नि सो तपाईंको कुरामा १६ आना स्विकार गर्दै र हाम्रो नेपाली को कुर मान्दै यो पुरस्कार यो नेपाल इटली ब्लग चलाऊने मित्रहरुलाई नै दिम। र आशा गरम NRN चुनाव मा पथाईएको कमेन्त झै अब देखी नकात्तियोस । मेरो नि धन्यवाद छ ।

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: