न बिर्षे तिमीलाई

anju-1 गायीका अन्जु पन्त पोखरामा आयोजित तीज विशेष कार्यक्रममा ।

sudarsan-2

बहिनीहरुको महान पर्वको रुपमा नेपालभरी मनाइने हरितालिका तीजको अवसरमा बिभिन्न संघ संस्थाहरुले बिभिन्न कार्यक्रमहरु आयोजना गर्ने पोखरामा लहर नै चलेको छ ।


शनिबार मात्रै बिभिन्न संघ संस्थाहरुले दुई दर्जन कार्यक्रमको आयोजना गरे । पोखराका पाँचतारे होटलदेखि रिसोर्ट हुदै बिभिन्न स्थानहरुमा सांस्कृतिक कार्यक्रमसहित दर खुवाउने कार्यक्रम टुटेको छैन । नाम चलेका कलाकारहरुलाई डाकेर बिभिन्न जिल्लाबाट पोखरामा आई बसोबास गरेका पोखरेलीहरुकाबीच पनि दर खुवाउने कार्यक्रम टुटेको छैन, केही दिन यता ।

तीजकै अवसरमा शनिबार माछापुच्छ्रे डान्स सेन्टर पोखराको आयोजनामा अन्जु पन्त, बिष्णु खत्रीलगायतका गुरुङ चलचित्रका नायीका र अन्य कलाकारहरुको सहभागितामा गीत संगीतका साथमा सेन्टरका कलाकारहरुले बिभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्घाटन भने भलिबल खेलाडी मञ्जु गुरुङले गरिन्

sudarsan-1

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: