चलाउनै नजान्ने कर्मचारीलाई ल्यापटप

चलाउनै नजान्ने कर्मचारीलाई ल्यापटप
२८ साउन, बीरगन्ज । बीरगन्ज उपमहानगरपालिकाले चलाउनै नजान्ने कर्मचारीलाई ल्यापटप दिएपछि प्रयोगविहीन भएको छ ।
विकास बजेटबाट खरिदारदेखि अधिकृतस्तरसम्मका कर्मचारीलाई कार्यालय प्रयोजनका लागि प्रदान गरेको ल्यापटप दुरुपयोग भएको हो । ४८ हजार रुपैयाँ पर्ने ल्यापटप तीन चरणमा २३ कर्मचारीलाई बाँडिएको थियो ।
ल्यापटप चलाउने सामान्य ज्ञानसमेत नभएका कर्मचारीलाई समेत कार्यकारी अधिकृत शिवदत्त भट्टराईले ल्यापटप दिनुभएको असन्तुष्ट कर्मचारीको गुनासो छ । उपमहानगरपालिकाका कर्मचारीले कार्यालय कामका लागि पाएका ल्यापटप घरमा राखेका छन् ।
नगरपालिकाको विकास बजेटलाई भैपरी शिर्षकमा रकम निकासा गरी दुरुपयोग गरेको कर्मचारीको भनाई छ ।

२८ साउन, बीरगन्ज । बीरगन्ज उपमहानगरपालिकाले चलाउनै नजान्ने कर्मचारीलाई ल्यापटप दिएपछि प्रयोगविहीन भएको छ ।विकास बजेटबाट खरिदारदेखि अधिकृतस्तरसम्मका कर्मचारीलाई कार्यालय प्रयोजनका लागि प्रदान गरेको ल्यापटप दुरुपयोग भएको हो । ४८ हजार रुपैयाँ पर्ने ल्यापटप तीन चरणमा २३ कर्मचारीलाई बाँडिएको थियो ।ल्यापटप चलाउने सामान्य ज्ञानसमेत नभएका कर्मचारीलाई समेत कार्यकारी अधिकृत शिवदत्त भट्टराईले ल्यापटप दिनुभएको असन्तुष्ट कर्मचारीको गुनासो छ । उपमहानगरपालिकाका कर्मचारीले कार्यालय कामका लागि पाएका ल्यापटप घरमा राखेका छन् ।नगरपालिकाको विकास बजेटलाई भैपरी शिर्षकमा रकम निकासा गरी दुरुपयोग गरेको कर्मचारीको भनाई छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: