एन आर एन इटलीको प्रथम अधिबेशन भब्यताका साथ सम्पन्न

मिति १९ जुलाई २००९ का दिन गैर आबसिय नेपाली संघ इटलीको प्रथम अधिबेशन रोम शहरमा सम्पन्न भयो। इटलीका बिभिन्न शहरहरुमा एकै साथ मतदान कार्यक्रम गरी सबै मत पेटिका रोममा ल्याइ एकै साथ मत गणना गरिएको थियो। बिभिन्न पद्को लागि भएको सो निर्वाचन मा अध्यक्ष पदमा शेर बहादुर टुम्बापोले १७३ मत ल्याइ बिजय हुनु भएको छ भने उहाको प्रतीद्वन्धी सुजन कुमार बुढाथोकीले ११७ मत प्राप्त गर्नु भएको थियो। त्यस्तै उपाध्यक्षमा क्षेत्र कुमार श्रेष्ठ २१२ र कृष्ण प्रसाद न्यौपाने १८० मत प्राप्त गरी बिजय हुनु भयको थियो। त्यस्तै आई सि सि सदस्यमा १५९ मत ल्याई राम बहादुर भण्डारी बिजयी हुनु भयो भने उहाको प्रतीद्वन्धी राज कुमार डंगोल ले १४४ मत प्राप्त गर्नु भएको थियो। जानकारीको लागि यहाँ क्लिक गर्न हुन अनुरोध गरिन्छ।

Advertisements

2 Responses to “एन आर एन इटलीको प्रथम अधिबेशन भब्यताका साथ सम्पन्न”

  1. gyawali Says:

    In musical programe there is not only local people,, there are also kandara bands lid guitarist so he is also like raju lama. i think the program holder didn’t give so importance about musical programe and the artist too after finished thier meeting.ha haa. haaa. its bad guys. isn’t it………?

    Like

  2. B.Gautam Says:

    हो त नि यार, राम्ररी प्राक्तिस नगरिकन नै त्एस्तो राम्रो भाको थियो त्यो दिन को प्रोग्राम अब दसैंमा त झन दामी होला भन्ने आशा गरेका छौ है दाजु भाई हरु। राजनीति गर्ने हरु ले मान नदिये क् भो र हामी मनिहाल्छौ नि राम्रा कलाकारहरुलाई ।

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: