भक्तपुरमा अपहरणको आरोपमा कुटपिटबाट दुईको मृत्यु

काठमाडौं – बालक अपहरण गर्न आएको भन्दै भक्तपुर थिमिका स्थानीय बासिन्दाले कुटपिट गरि दुईको हत्या गरेका छन् ।
स्थानिय बासिन्दाले ४ जनालाई मरणासन्न हुने गरि कुटपिट गरेका थिए । बालकलाई अपहरण गर्न लागेको भन्दै स्थानीय बासिन्दाले ४ युवालाई मरणासन्न हुने गरि कुटपिट गरेका थिए । मृतक दुबै जनाको सनाखत हुन सकेको छैन । कुटपिटपछि प्रहरीले उनीहरुको उद्धार गरेको थियो । प्रहरीले उद्धार गरेको भन्दै स्थानीय बासिन्दाले थिमि प्रहरी कार्यालय घेराउ गरेका छन् ।प्रहरीले उद्धार गरि उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको थियो । दुईको उपचारका क्रममा मृत्यु भएको हो । घाइतको पनि परिचय खुलेको छैन । मृतकहरु दुवै लामा थरका भएपनि केही खुल्न नसकेको प्रहरीको जनाएको छ ।घाइतेहरु पनि दुबै जना गम्भिर रहेको कारण केही खुल्न नसकेको प्रहरीको भनाई रहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: