पानीजहाज दुर्घटनामा हराएका थप दुईको शव फेला/ Ship disaster: more bodies recovered

दोहाको समुन्द्री तटमा मंगलवार विहान भएको पानी जहाज दुर्घटनामा परि बेपत्ता भएका २५ जनामध्ये थप दुईको शव बिहीबार राति बरामद गरिएको छ । यद्यपि शवको सनाखत हुन सकेको छैन । यसरी हिजोराति बरामद गरिएको दुई शवसहित सात जनाको शव बरामद भइसकेको छ । पाँचलाई जिवितै उद्धार गरिएको थियो । दुर्घटनाग्रस्त जहाजमा १२ नेपालीसहित कुल ३५ यात्रु र चालकदलका सदस्यहरु थिए । १० नेपाली सहित २३ यात्रुको अवस्था अझै पनि अज्ञात छ ।मृतक सातमध्ये दुई नेपालीको यस अघि नै पहिचान भई सकेको थियो । उनीहरु महोतरी बगडा गाविस ६ का शेषनाथ यादव तथा पाल्पा गौराकोट १ का तिलकबहादुर खम्चा रहेको दोहा स्थित नेपाली दूतावासले पुष्टी गरी सकेको छ । उद्धार कार्यको पछिल्लो विवरण उल्लेख गर्दै दोहाबाट प्रकाशित हुने गल्फ टाईम्सले दुर्घटनाग्रस्त जहाज उद्धारको लागि दुबईबाट बहुउद्देश्यीय उपकरणहरु ल्याईएको जनाएको छ । दुर्घटनाग्रस्त ठाउँमा ठुलो उपकरणको प्रयोगबाट समुन्द्रतल रहेको तेल चुहावट हुनसक्ने आशंकाको कारण उद्धार कार्य अत्यन्तै सतर्कतापूर्वक गरिदैछ ।
July 3, 2009- Qatar’s Coastguards, Navy and other security forces continued operations for the third successive day to retrieve bodies from the ill-fated Demas Victory vessel off Doha coast yesterday.
Even though there were reports of the divers locating at least 10 bodies in the ship, only two could be recovered and brought to Hamad Medical Corporation mortuary late last night, taking the total number of bodies at the morgue to seven, inquiries found.
A total of 30 people are feared dead after the service ship capsized early on Tuesday. Only five people could escape. As many as 24 of the missing were employed by the Doha-based HBK Power Cleaning Company.

Two multi-purpose salvage vessels from the UAE, with sophisticated equipment, were brought to the disaster site in a bid to move the vessel to shallow waters as the personnel concerned felt it would be better to carry out the operations.
They said there was a risk of oil spilling at the disaster site if efforts were made to lift the vessel from the current position.

Many workers of the HBK Power Cleaning Company had gone to the mortuary in a bid to identify the bodies of their colleagues. A company official said only two of the seven bodies have been identified so far.

However, a well-known Indian humanitarian worker said he believed that one of the bodies was of an Indian worker of the company that operated the sunken vessel.
A photo published in one of the Indian language dailies strengthened his doubts, he said. One of the HBK officials, who had come for identifying the bodies of his colleagues, also confirmed this. “At least two of the deceased were in the shipping company’s uniform,” he added.

Meanwhile, a Bangladesh embassy official said he had doubts if any of his countrymen were among those missing, contrary to reports in the media. HBK sources reconfirmed yesterday that one of its employees on the board who was among those missing, identified as Mia Hossain, was a Bangladeshi national indeed.

Earlier in the day, some colleagues of the missing HBK workers gave vent to their anger at the shipping company and the Indian embassy for what they termed as their “extremely slow” response to the developments following the sinking of the ship.
Denying the charges, an embassy official said his colleagues had been in touch with local departments such as Coastguards, Hamad Hospital and Qatar Navigation and had been trying to help the relatives of the victims in every possible way.

Inquiries found that the Indian and Nepal embassies have been in regular touch with the local authorities and are answering the queries of its nationals.The hospital mortuary staff members were working tirelessly to help the friends and colleagues of the victims throughout the day.
काठमाडौं, असार 18- दुवईबाट कतारको दोहा जादै गरेको एउटा पानी जहाज समुन्द्रमा वेपत्ता हुँदा १२ जना नेपाली हर्राईरहेका छन् । १२ जना नेपाली सहित ३५ जनालाई लिएर हिजो बिहान दुबईबाट कतारका लागि हिँडेको पानीजहाज वेपत्ता भएको हो । वेपत्ता हुने नेपालीहरु कतारको एच बी के कम्पनीमा कार्यरत थिए ।

उनीहरुको नाम र ठेगाना भने खुल्न सकेको छैन । जहाजमा रहेका ५ जनालाई जीवितै उद्धार गरिएको र एकजनाको शव फेला परेको कतारको गल्फ र्टाईम्स डटकमले जनाएको छ । उद्धार गरिएकाहरुमा ३ जना भारतीय नागरिक छन् भने २ जना कुन देशका हुन भन्ने बारेमा केही बताइएको छैन ।

पानीजहाजमा एच बी के कम्पनीमा काम गरिरहेको १२ जना नेपालीसहित ११ जना भारतीय, एक जना बंगलादेशी नागरिक थिए । त्यसैगरी नौ जना जहाजका कर्मचारी र दुई जना एक क्याटरिङ कम्पनीमा कार्यरत कामदार पनि जहाजमा रहेका थिए ।

उद्धार गरिएका सबैलाई सामान्य उपचारपछि कम्पनीको आवासमा फर्काइएको छ । कतारका लागि नेपाली राजदूत डाक्टर र्सर्ूयनाथ मिश्रले घटनाका बारेमा आधिकारिक सुचना प्राप्त भइनसकेको बताएको गल्फ र्टाईम्स डटकमले जनाएको छ ।

संयुक्त अरब इमिरेट्सको दुबहीबाट कतारको दोहातर्फ जाँदै गरेको पानी जहाज समुन्द्रमा डुब्दा १२ जना नेपाली कामदारको मृत्युभएको छ।

मृतक नेपाली कामदारहरुलाई नेपाल ल्याउने प्रकृया अगाडि बढाएको परराष्ट्र प्रवक्ता डक्टर मदनकुमार भट्टराईले जानकारी दिनुभएको छ।

पाल्पा गाँडाकोट वडा नम्बर एकका तिलकबहादुर खाम्चा र महोत्तरी बगडा वडा नम्बर छ का शेषनाथ यादवको शव दोहास्थित हमाथ मेडिकल कर्पोरेशनमा राखिएको छ। मृत्युहुनेहरुमा गंगाबहादुर गुरुङ, लिलाराम पौडेल, मेहदी हुसेन मिया, अबास अहमद साइ, मानसिंह खत्री, राजीवकुमार दत्त, शंकर विष्ट, ऋषिप्रसाद पौडेल, जयबहादुर पुन मगर, घनश्याम सार्की रहेको दोहास्थित नेपाली दुतावासले जनाएको छ। तर, सबैको सनाखत हुन सकेको छैन।

३५ जना यात्रु रहेको सो जहाज दोहा नहर प्रवेश गर्ने स्थानमा डुबेको थियो। जसमा ११ जना भारतीय र १ जना बंगलादेशी कामदार समेत रहेका थिए।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: