सवारी दुर्घटनामा परि दाङमा तीन जनाको मृत्यु

काठमाडौं। लमहीबाट घोराही आउँदै गरेको बसले कटुवा खोलानेर ठक्कर दिँदा पैदलयात्री ३० वर्षीय राजु बुढासहित तीनजनाको ज्यान गएको छ।
घोराइबाट लमही जाँदै गरेको ग.१प ३८७९ नं. को मोटरसाइकललाई सो बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार हितपुरका २७ वर्षीय जीतेन्द्र विक, राजापुर–४ का ३४ वर्षीया अन्जु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
दुर्घटनामा परी अन्य दुई जना पैदलयात्री घाइते भएका छन्।
घाइतेहरुको घोराइ नगरपालिका– ९ का नोकबहादुर बुढा, सोही ठाउँका प्रेम घर्तीको राप्ती अस्पतालमा उपक्षेत्रीय अस्पतालमा उपचार भएको अस्पताल स्रोतले जनाएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: