तेश्रो आन्दोलनको तयारीः प्रचण्ड

२१ जुन, ०९ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी तेस्रो जनआन्दोलनको तयारीमा रहेको बताउनुभएको छ ।

मकवानपुरको दामनमा आइतबार विहान पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले अहिलेको सरकारले नागरिक सर्वोच्चताको उपहास गरेर सैनिक सर्वोच्चता निम्त्याएको बताउनुभयो ।

उहाँले अहिलेको सरकार कठपुतली मात्र भएकोले नागरिक सर्वोच्चता लोकतन्त्रको रक्षाको लागि जननिर्वाचित सरकारको जरुरी भएको बताउनुभयो ।

उहाँले नागरिक सर्वोच्चताको लागि राष्ट्रप्रेमीहरुको एकतामा तेस्रो जनआन्दोलन गर्ने तयारी भइरहेको वताउनुभयो ।

अहिलेको सरकारले हारेका हरुलाई सरकारमा लगेर चुनाव प्रति वितृष्णा फैलाएको पनि आरोप लगाउनुभयो । अहिलेका प्रतिक्रान्तिहरु र विदेशी प्रतिक्रियावादीहरुले माओवादीलाई जंगल जंगल फर्काउन लागेको बताउदै उहाँले भन्नुभयो, ‘हामीहरु कुनै हालतमा जंगल फर्कने छैनौ ।’

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: